भागरथी हत्या आरोपी दिनेशद्धारा बाबुकै अगाडी बलात्कार गरेको स्वीकार
बैतडी । बैतडीकी किशोरी भागरथी भट्टलाई आफूले बलात्कार गरेकाे १६ वर्षीय किशोर दिनेश भट्टले स्वीकार गरेका छन् । बिहीबार सरकारी वकिलले लिएको बयानका क्रममा उनले आफूले भागरथीलाई बलात्कार गरेको स्वीकार गरेका हुन् । यसअघि उनले आफूले हत्या मात्रै गरेको स्वीकारेपनि बलात्कार नगरेको दावी गर्दै आएका थिए । बिहीबार अभियुक्त दिनेशका बुबालाई समेत साक्षी राखेर सरकारी वकिलले लिएको बयानका क्रममा उनले आफूले घटनास्थलमा बलात्कार गरेको स्वीकार गरेका हुन् । स्रोतका अनुसार