स्याङ्जा सहयोग समाज कतारले गर्यो विभिन्न व्यक्तिहरुलाई सम्मान
दर्शन सुनार/कतार: ‘स्याङ्जा सहयोग समाजको चाहना-विशुद्ध सामाजिक सेवाको भावना’ भन्ने मुल नाराका साथ स्याङ्जा सहयोग समाज कतारले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ। कतारलाई कर्म थलो बनाई स्याङ्जा सहयोग समाजमा स्थापना कालदेखि आवद्ध रहेर विभिन्न कार्यकालमा पदिय जिम्मेवारी वहन गरि समाजलाई सही मार्गनिर्देशनमा डोर्याउने समाजका अग्रज व्यक्तित्वहरुलाई सम्मान गरिएको हो। समाजका अध्यक्ष प्रकाश परियारको सभापतित्व तथा समाजका प्रमुख संरक्षक गुरुनारायाण राना भाटको प्रमुख आतिथ्यतामा एक कार्यक्रमकाबीच स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय