गुल्मी सेवा समाज कतारले मनायो ‘२० औं वार्षिक उत्सव’
दर्शन सुनार/ कतार : गुल्मी सेवा समाज कतारले आफ्नो ‘२० औं वार्षिक उत्सव’ भव्य रुपमा मनाएको छ। शुक्रबार कतारमा एक कार्यक्रमको आयोजना गर्दै समाजले ‘वार्षिक उत्सव तथा आन्तरिक वनभोज कार्यक्रम’ सम्पन्न गरेको हो । कार्यक्रममा समाजका अध्यक्ष कमल अर्यालको सभापतित्व तथा लुम्बिनी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष बुद्ध पान्डेयको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै, समाजका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक मित्र बिएसले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए । वक्ताहरुले गुल्मी