विशेष समाचार

अझै दुई महिना नयाँ चालक अनुमतिपत्र नखुल्ने

काठमाडौँ । नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ । झण्डै नौ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र सङ्क्रमण फैलनसक्ने भनी तत्काल नखुलाउने गरी छलफल अघि बढेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागले प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयसँगको छलफलमा तत्काल खुलाउन नहुने भनी अझै केही महिना रोक्ने गरी योजना बनाइएको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताउनुभयो । उहाँका

प्रतियोगिताबाट बाहिरियो बागमती, राप्ती फाइनलमा

काठमाडौं । गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा राप्ती फाइनल पुगेको छ । भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आइतवार बागमतीलाई ११ रनले पराजित गर्दै राप्ती फाइनलमा स्थान बनाएको हो । लगातार दोस्रो खेलमा पराजित भएपछि बागमती प्रतियोगिताबाट बाहिरिएको छ । १ सय ३० रनको मध्यम लक्ष्य पछ्याएको बागमती २ बल बाँकी छँदै अलआउट भयो । बागमतीका सोमपाल कामीले २८ बलमा सर्वाधिक ३५ रन बनाए । यसअघि पहिले ब्याटिङ

चर्चित नायिका वर्षा रावतको आज जन्मदिन

काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री बर्षा राउतको आज जन्मदिन परेको छ । सन् १९९३ डिसेम्बर १४ तारिखका दिन सिन्धुलीमा जन्मेकी वर्षाले आज आफ्नो जन्मदिन मनाउँदैछिन् । आज उनको जन्मदिनको अवसरमा उनलाई बिहानैदेखी शुभकामनाको ओइरो लागेको छ । चलचित्र ‘नाइँ नभन्नू ल’बाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेकी बर्षाले हालसम्म आफ्नो अभिनयले धेरै दर्शकको मन जितिसकेकी छिन् । चलचित्र नाइँ नभन्नू ल’, ‘छक्का पञ्जा’ सिरिज, ‘जात्रा’, जात्रै जात्रा उनका हिट

ब्रिटिश र रुसी खोप मिश्रण गरेर परीक्षण गरिने

काठमाडौँ।  ब्रिटेन र रुसका वैज्ञानिकहरूले अक्सफोर्ड र स्पुत्निक खोपहरूलाई मिश्रण गर्दा अझ कोरोनाभाइरस प्रतिरोधी क्षमता बढ्छ कि भनेर परीक्षण गर्ने भएका छन्। दुई उस्तै प्रकारका खोपहरू मिश्रण गर्दा अझ राम्रो रोग प्रतिरोधी क्षमता देखिने हुनसक्छ। रुसमा गरिने परीक्षणमा १८ वर्षभन्दा माथिका मानिसहरू सहभागी हुने भनिए पनि कति जना सहभागी हुने भन्ने स्पष्ट छैन। अक्सफोर्डले हालै प्रकाशित गरेको परीक्षणको नतिजामा उसले एस्ट्राजेनेकासँग मिलेर विकास गरिरहेको कोभिड-१९ को खोप मानिसमा सुरक्षित र

बलिउडमा डेब्यु गर्दै आमिर खानका छोरा जुनैद, हिरोइन भूमिकामा शालिनी

काठमाडौं – बलिउडका चर्चित अभिनेता आमिर खानका छोरा जुनैद खानले बलिउडमा डेब्यु गर्न लागेका छन् । भारतिय मिडियाका अनुसार जुनैदले यशराज फिल्म्सले निर्माण गर्न लागेको फिल्ममा डेब्यू गर्न लागेको बताइएको छ । यस फिल्ममा हिरोइनको भूमिका तेलुगु सुपरहिट फिल्म ‘अर्जुन रेड्डी’ फिल्मकी अभिनेत्री शालिनी पाण्डेले निभाउने बताइएको छ । फिल्मको लागि शालिनी पाण्डेले हस्ताक्षर गरेको जनाइएको छ । जुनैदले पनि यस फिल्ममार्फत बलिउडमा अभिनय गर्ने अपेक्षा गरिएको छ। यस फिल्मलाई

टि–२० बरियतामा सन्दीप एक स्थान माथि

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि–२० बरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन् । आइसीसीले बुधबार सार्वजनिक गरेको बरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८०औँ स्थानमा पुगेका छन्। उनले भारतीय खेलाडी रवीन्द्र जडेजालाई पछि पार्नुभएको छ । जडेजा ८१ औँ स्थानमा छन् । यसअघिको बरियतामा लामिछाने ८१औँ स्थानमा थिए । चर्चित बलरहरु बेन स्टोक र कार्लोस ब्रेथवेट पनि नयाँ

पूर्व सांसद लामाको कोरोना संक्रमणबाट निधन

काठमाडौं । पूर्व सांसद कमानसिं लामाको कोरोना संक्रमणका कारण निधन भएको छ । उनको बुधबार राति शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा निधन भएको हो । कोरोना सक्रमण भएपछि कमानसिंहको शिक्षण अस्पतालमा उपचार भइरहेको थियो । मिर्गौला, मधुमेह र उच्च रक्तचापको बिरामी समेत रहेका उनको बुधबार राति उपचारको क्रममा निधन भएको जनाइएको छ । विसं २०४८ सालमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार भएका उनी काभ्रेपलाञ्चोक जिल्लाबाट सांसदमा बिजयी भएका थिए । उनी  दक्षिण

२ वर्षभित्र विवाह बन्धनमा बाँधिने तयारीमा वर्षा

काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चलचित्र अभिनेत्री हुन् वर्षा शिवाकोटी । फिल्म ‘नाईं नभन्नू ल २’ बाट नेपाली चलचित्रमा प्रबेश गरेकी बर्षा पछिल्लो समय नयाँ फिल्ममा व्यस्त छिन् । उनी पछिल्लो समय सविनजंग थापासँगको प्रेम सम्बन्धका कारण पनि चर्चामा छिन् । अहिले धेरैले उनलाई विवाह बारे प्रश्न गरिरहेका छन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका सविनसँग प्रेममा रहेकी बर्षाले तत्काल विवाह गर्ने सोच नभएको बताएकी छिन् । गएको अमेरिका भ्रमणमा

मेक्सिकोमा कोभिड–१९ खोप अभियान डिसेम्बरको अन्त्यमा

एजेन्सी : कोरोनाभाइरसको महामारीबाट नराम्रोसँग प्रताडित मेक्सिकोमा यही डिसेम्बर महिनाको अन्त्यदेखि व्यापक खोप अभियान शुरु हुँदैछ । मेक्सिको सरकारले पहिलो चरणमा स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोप दिने बताएको छ । उपस्वास्थ्य मन्त्री ह्युगो लोपेज–गाटेलका अनुसार पहिलो चरणको खोप अभियान यही डिसेम्बर महिनाको तेस्रो साताबाट शुरु हुने र त्यो फेब्रुअरी २०२१ सम्म चल्नेछ । राजधानी मेक्सिको सिटी र उत्तरी कोहाउइला राज्यलाई पहिलो प्राथमिकतामा राखिएको पनि उहाँले जानकारी दिनुभयो ।

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा दैलेखमा बाबु पक्राउ ।

दैलेख । आफ्नै १४ बर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा दैलेखमा ३८ बर्षका बुबा पक्राउ परेका छन् । बलात्कार गर्ने बुबाको नाम गोप्य राखेर घटनाको बारेमा दैलेख प्रहरीले सूचना सार्वजनिक गरेकाे छ ।   गएको शुक्रबार मध्य दिउँसो उनले छोरीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ । ललाई फकाई जबरजस्ती बलात्कार गरेकाे छोरीले अरुलाई सुनाएपछि घटना बाहिर आउको हो । त्यपछि बलात्कार गरेका आरोपमा ती युवक पक्राउ परेका छन् ।   प्रहरीले