विशेष समाचार

पत्रकार तिलु शर्मा कतारका दुई संस्थाबाट एकैदिन सम्मानित

दर्शन सुनार/ कतार : भनिन्छ नि इच्छा शक्ति भयो भने चाहेको काम सजिलै गर्न सकिन्छ भनेर। इच्छा शक्तिकै कारण म्याग्दीका तिलु शर्मा पछिल्लो समय कतारमा अब्बल पत्रकार भनेर चिनिन्छन्। हुन त उनी कतारमा झन्डै २ दशक अघि कामको सिलसिलामा गएका हुन्। कतार जस्तो व्यस्त देशमा आफ्नो काममा व्यस्त हुँदाहुँदै पनि तिलुले पत्रकारितालाई निरन्तरता दिँदै आए। फलस्वरूप कतारका विभिन्न संस्थाबाट उनी सम्मानित हुँदै आएका छन्। शुक्रबार मात्रै तिलु कतारका दुई संस्थाबाट

'विद्यार्थीको विश्वासलाई सुबि एजुकेसनले लत्याउँदैन'- प्रवन्ध निर्देशक बास्तोला

नेपालगन्ज : पछिल्लो समय अध्ययनको सिलसिलामा विदेशीने विद्यार्थीहरुको संख्या निकै बाख्लो छ। दैनिकजसो सयौं विद्यार्थीहरु विदेश पलायन भइरहेका छन्। विशेषगरी अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान, यूके लगायतका देशहरुमा विद्यार्थीहरुको मोह बढ्दो छ। विदेश पढ्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै नेपालमा कन्सल्टेन्सीहरु पनि छ्यापछ्याप्ती खुलेका छन्। विद्यार्थीहरुले राम्रोसँग ख्याल नपुर्‍याउँदा धेरै कन्सल्टेन्सीबाट ठगिनु पनि परेको छ। अब नेपालगन्जको कुरा गर्ने हो भने पनि धेरै कन्सल्टेन्सीहरु खुलेका छन्। ति मध्ये ‘सुबी एजुकेसन एण्ड

ट्याक्टर खोलामा खस्दा बाजुरामा चार जनाको मृत्यु

काठमाडौं । बाजुरामा ट्याक्टर दुर्घटना हुंदा चार जनाको मृत्यु भएको छ । आइतबार साँझ बढीमालिका नगरपालिका–२ मार्तडी गौमुलमा दुईवटा ट्याक्टर एकआपसमा ओभरट्याक गर्ने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुरामा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराका अनुसार एउटा ट्याक्टरले अर्को ट्याक्टरलाई ओभरटेक गर्नेक्रममा एउटा खोलामा खसेको छ भने अर्को भित्तामा ठोक्किएर दुर्घटनाग्रस्त भएको छ । सु.प्र.प. ०१०० २ त ४१०५ नम्बरको ट्याक्टर खोलामा खसेको छ

उखु किसानको ५२ करोड बक्यौता तत्काल भुक्तानी दिने सरकारको निर्णय

काठमाडौं । सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा बसेको बैठकले उखु किसानहरूको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको हो । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थ मन्त्रालय, कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिवहरू लगायत उपस्थित थिए। बैठकमा प्रधानमन्त्री

श्रमिकको हक र हितको लागि डटेर काम गर्छु - रमेश भट्ट

दर्शन सुनार, कतार : गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टले श्रमिकको हक र हितका लागि डटेर काम गर्ने प्रतिबद्धता गरेका छन् । शुक्रबार कतारको एक कार्यक्रममा बोल्दै भट्टले आफू श्रमिकको हक र हितका लागि सदैब उभिने बताएका हुन्। गैर आवासीय नेपाली संघले पीडामा परेकाहरुको निष्पक्ष काम गर्दै आएको र  विभिन्न माध्यमबाट आफू समक्ष आएका श्रमिकहरुको काम निरन्तर भईरहेको भएपनि पीडितहरुको नाम ठेगाना गोप्य राखिएको उनले

मोटरसाइकल रुखमा ठोकिएर एक जनाको मृत्यु

बाँके: बाँकेको राप्तीसोनारीमा शनिबार राती मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । गएराति बाँकेको राप्ती सोनारी गाउँपालिका- ७ कचनापुर चोक नजिक भे १० प ३६१७ नम्बरको मोटरसाइकल रुखमा ठोकिएर कोहलपुर नगरपालिका वडा नम्बर ३ का २६ वर्षिय अनीलकुमार थारुको मृत्यु भएको हो । उक्त दुर्घटनामा परी थारुको घटनास्थलमै मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । 

सुरजले ‘खजुरे ब्रो’ निर्देशन गर्ने

काठमाण्डौं : निर्देशक सुरज सुनुवारले झन्डै ९ वर्षपछी चलचित्र ‘खजुरे ब्रो’ निर्देशन गर्ने भएका छन् । शुक्रबार विहान ललितपुरस्थित बंगलामुखी मन्दिरमा पूजा गर्दै चलचित्रको शुभ साइत गरिएको हो । दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा आगामी माघ पहिलो साताबाट छायांकन सुरु हुने चलचित्रलाई नबीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्ने भएका छन । शिशिर बिसंखेको छायांकन हुने चलचित्रको छायांकन काठमाडौं, इटहरी र धरानसँगै भारतस्थित दार्जलिङका विभिन्न ठाउँमा गरिनेछ ।कमेडी कथावस्तुमा बन्न लागेको

रातमा जहाज चढेको सपना देख्छु म !

`विदेश जान्नँ आमा´भनिरहेकाे हुन्छु म`तँ जानै पर्छ बाबु´भनिरहनुहुन्छ आमा दिउँसै जहाज चढेकाे सपना देख्नुहुन्छ आमारातमा जहाज चढेकाे सपना देख्छु मसाईलाका छाेराले घर बनाईसकेमाईलाका छाेराले खेत किनीसकेजेठाका छाेराले बुबा आमा उतै लगेतँ भने यत्तिकै बस्गुनासाे आईरहन्छ आमाकाेअनि प्रश्न गर्नु हुन्छतँ पढेर के गरिस् ?तेरा संगी नपढे पनि कति गरे !म नतमस्तक हुन्छु, नाजवाफ हुन्छुअनि आफूले आफैलाई प्रश्न गर्छुतँले पढेर के गरिस् ?संगै पढ्दा तीन पटक फेल हुनेहरूकार चढेर हिडेका छन् आजकक्षामा

नेपाली श्रमिक कल्याणकारी संघको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा खपाङ्गी मगर

दर्शन सुनार, कतार : नेपाली श्रमिक कल्याणकारी संघ कतारले चौथो साधारणसभा भब्य र सभ्य रुपमा सम्पन्न गरेको छ । साधारणसभाबाट नयाँ कार्यसमिति समेत चयन गरिएको छ। नेपाली श्रमिक कल्याणकारी संघ कतारका  अध्यक्ष देब लम्सालको सभापतित्व तथा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यता सम्पन्न सभाबाट नयाँ कार्यसमिति चयन गरिएको हो। नयाँ कार्यसमितिको अध्यक्षमा नारायण खपाङ्गी मगर निर्विरोध चयन भएका छन्। त्यस्तै, वरिष्ठ उपाध्यक्षमा गंगा

आऊ, आज बिदा मनाऊँ

कविता चर्का कुरा गरेरपरिवर्तनका गफ लाउँदैमा बित्ने दैनिकी अरूको आलोचनाबुका आश्वासनखोक्रा उपदेश दिँदैमाबित्ने मास बेकामे भईसिद्धान्तका ठेलीकोफिरिस्त लगाउँदैमाबित्ने वर्षहरूमा  परिवर्तनका खातिरअनाहकमा गुमाएकाहजारौँ जीवनकोहिसाबकिताब गर्न कहाँ भ्यायौ र !त्यसैले आऊ, आज बिदा मनाऊँ  शासनका अकर्मण्यतागुमनाम भविष्यव्यर्थमा लुटिएका लाखौँ खुसीको लेखाजोखा गर्नकै लागि फुर्सदिलो कहिले भयौ र !त्यही भएरआज ती जीवन कुर्बानीकोमतलब खोजौँती जीवन गुमाउन लगाउँदाकाप्रतिबद्धता खोजौँलुटिएका सिन्दूरको मर्म बुझौँखोसिएको सहाराको दुःख सम्झिऊँगुमेको विगतको दारुण चित्र हेरौँत्यसकै लागि भए पनिआऊ, आज बिदा मनाऊँ । सुरेश जोशी