काठमाडौंमा सुर्तीजन्य पदार्थ बिक्रीमा रोक
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज बुधबारदेखि सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा रोक लगाएको छ । महानगरले आजभन्दा ठिक १५ दिन अघि एक सूचना प्रकाशित गर्दै प्लास्टिकमा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । महानगरको सो घोषणा आजबाट लागू भएको हो । सुर्ती सेवनको निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट, बिडी,