एपीएफका गोपीचन्द्र पार्कीले जिते नवौं नेपालगञ्ज म्याराथनको उपाधि
नेपालगंज: एपीएफका गोपीचन्द्र पार्कीले धारा नवौ नेपालगञ्ज म्याराथनको उपाधि जितेका छन् । नेपालगञ्जमा शनिबार भएको पुरुषतर्फको ४२ किलोमिटर म्याराथनमा उनको यो दोस्रो उपाधि हो । यसअघि उनले छैठौं संस्करणको उपाधि जितेका थिए । नेपाल आर्मीका खडकबहादुर खड्काले दोस्रो उपाधि हात पारेका छन । एपीएफका किरणसिंह बोगटी तेस्रो भए । प्रथम भएका पार्कीले दुई लाख रुपैयाँ पुरस्कार जिते भने उपविजेता खड्कालाई एक लाख र तेस्रो भएका बोगटीले ५० हजार रुपैयाँ जिते । हाफ म्याराथनको उपाधि फेरि