एनसीसी कतारको समन्वयमा राष्ट्रिय पर्वहरु एकै साथ मनाइँदै
दर्शन सुनार/कतार : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा आगामी शुक्रबार राष्ट्रिय पर्वहरु एकै साथ मनाईने भएको छ । नेपालीहरुको महान पर्वहरु दशै,तिहार छ्ठ पर्व,नेपाल सम्वत ११४५,बलिहाङ तङनाम,जितिया पर्व,हुर्रा पर्व,म्ह पुजा र । एनआरएनए दिवसको अवसर पारेर एनसिसी कतार र कतारमा स्थापित बिभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम मनाईने भएको हो । राष्ट्रिय पर्वहरु एकै साथ मनाउदा कतारमा रहेका नेपाली दाजुभाईहरुको भाईचारमा थप