विशेष समाचार

प्रहरीको बढुवा अन्यौलमा, ४ हजार दरबन्दी रिक्त

काठमाडौं । नेपाल प्रहरीमा तलदेखि माथिसम्म करिब ४ हजार दरबन्दी रिक्त छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले ती दरवन्दीमा बढुवा र भर्नाको प्रकृया अघि नबढाउदा दुई महिनादेखि नेपाल प्रहरी अस्तव्यस्त बनेको छ । प्रहरी स्रोतले दिएको जानकारी अनुसार दशैँअघि बढुवा र भर्नाको कुनै पनि प्रकृया अघि बढ्दैन । नेपाल प्रहरीको कार्यासम्पादन मूल्याकनको विवरण असोज २१ गते अर्थात हिजो मात्रै सकिएको छ । साथै, आइजीपीले गृहमन्त्री रमेश लेखकलाई नेपाल प्रहरीको दरवन्दीमा

नेपालगन्ज कनक्लेवमा युवा उद्यमी मञ्चको महत्वपुर्ण साझेदारी

नेपालगंज । दशौं धारा नेपालगन्ज म्याराथनको पुर्वसन्ध्यामा हुने नेपालगन्ज कनक्लेवमा नेपाल युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टरले महत्वपुर्ण साझेदारी गर्ने भएको छ ।धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन ‘दशौंमा दश इभेन्ट’ अन्तर्गत हुने नेपालगन्ज कनक्लेव हरेक बर्ष संयुक्त रुपमा गर्ने सम्बन्धमा नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरी र नेपाल युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टरका अध्यक्ष तीर्थ थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापछि मञ्चका अध्यक्ष थापाले देशकै प्रतिष्ठित

बर्षाले देशका प्रमुख २२ राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षाका कारण देशभर २२ ठाउँको सड्क अवरुद्ध भएको छ । पहिरोका कारण पृथ्वी राजमार्ग, मध्यम पहाडी लोकमार्थ, वीपी राजमार्ग र  सिद्धार्थ राजगमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।  काठमाडौँ उपत्यका जोड्ने सिस्नेरी, लेले र बल्खु–फर्पिङ सड्क खण्ड अवरुद्ध भएको छ । कोशी प्रदेश स्थित राँके–भेडेटार, मध्य पहाडी लोकमार्ग र दिक्तेल–गाईघाट सडक अवरुद्ध छ ।  बागमती प्रदेश स्थित कान्ति लोकपथ, पासाङल्हामु राजमार्ग, बिपी राजमार्ग, भिमफेदी–कुलेखानी सड्क,

हनुमन्ते नदिबाट बगेको ग्यास बुलेट पुलमाथि अड्कियो

काठमाडौ । अविरल वर्षासँगै आएको बाढीले राजधानीमा एउटा ग्यास बुलेट बगाएको छ । ग्यास चुहिँदै गरेको अवस्थामा शनिबार बिहान हनुमन्ते नदीमा बगेको बुलेट अहिले च्यासलस्थित पुलमा अड्किएको छ ।  बुलेट अडकिएर खोला छेक्दा च्यासल तरकारी बजार र एमाले पार्टी कार्यालय डुबानमा परेको छ । अड्किएको ग्यास बुलेट निकाल्न समस्या देखिएको र निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । राटोपाटीबाट साभार

भक्तपुरका विभिन्न क्षेत्र डुबानमा, ५ जना बेपत्ता

भक्तपुर । निरन्तर भारी वर्षाले भक्तपुरका विभिन्न क्षेत्र डुबानमा परेको छ । सो क्षेत्रमा पहिरो र बाढीमा परी पाँच जना बेपत्ता भएका छन् । बाढी र डुबानका कारण जनजीवन अस्तव्यस्त भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता मोहनमणि अधिकारीका अनुसार ठिमीमा पहिरोले चारजना र आशापुरीमा बाढीमा परी एक जना बेपत्ता भएका छन् । उनीहरुको नाम ठेगाना नखुलेको र खोजीकार्य जारी रहेको उनले बताए । मनोहरा, हनुमन्ते घट्टेखोलाको बाढीले सडक

नेपालगञ्जमा रात्रि दौड सम्पन्न, सेनाका पाल र साहु बने प्रथम

नेपालगंज । नेपालगन्ज १० किमि नाइट रनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले जितेका छन्। संविधान दिवसका अवसरमा बिहीबार राति नेपालगन्जमा भएको रात्री दौडमा पालले ३१ः०७ः२१ मिनेटमा दस किलोमिटर दौड पूरा गर्दै च्याम्पियन बनेका हुन्।  यसमा सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबका सन्तोष विक्रम बिष्ट दोस्रो र किरणसिंह बोगटी तृतीय भए। सन्तोषले ३२ः४८ः४४ मिनेटमा निर्धारित दुरी पूरा गर्दा किरणले ३२ः५४ः६३ मिनेटमा दौड पूरा

भत्किएको नौं वर्षपछि सर्वसाधाराणका लागि खुल्यो धरहरा

काठमाडौं । संविधान दिवसको अवसर पारेर सरकारले धरहरा आज खुला गरेको छ । नौं वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको छ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भिमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधान दिवसको दिन बिहीबार सर्वसाधारणका लागि खुला गरिएको हो ।  शहरी विकास मन्त्रालयले आज बिहानैदेखि धरहरा चढ्ने व्यवस्था मिलाएसँगै सर्वसाधारणको भिड लागेको छ ।मन्त्रालयको शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले यसको व्यवस्थापनको जिम्मा

चौथो नेपालगञ्ज फोटो फेस्टिवलकालागि फोटो आह्वान, पुरस्कार राशी दोब्बर 

नेपालगंज : चौथो नेपालगञ्ज फोटो फेस्टिवल अन्तर्गत फोटो प्रतिष्पर्धाकालागि फोटो आवेदन खुला गरिएको छ । फोटो पठाउने अन्तिम मिति यही असोज १७ गते सम्म रहेको छ ।  अन्तरालको आयोजना तथा व्यवस्थापनमा हरेक वर्ष आयोजना गरिने यो फोटो फेस्टिवलको प्रतिस्पर्धामा देशैभरबाट फोटो पठाउन सकिन्छ ।९ वटा विधामा फोटो प्रतिष्पर्धा हुनेछ भने हरेक विधाबाट एउटा उत्कृष्ट फोटो पुरस्कृत हुनेछ र प्रतियोगी सबै फोटो मध्ये सर्वोत्कृष्ट फोटोलाई बर्ष फोटो उपाधीबाट पुरस्कृत गरिनेछ । 

रास्वपा सकिएको होइन, रास्वपाले सकाउँछ, लडाई बल्ल सुरु हुदैछ :रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कतिपयले रास्वपा सकिएको भनेर टिप्पणी गर्ने गरेपनि रास्वपा नसकिएको बरु रास्वपाले अरूलाई सक्काउने बताएका छन् । काठमाडौँको कमलादीमा मंगलबार सुरु भएको पार्टीको दुई दिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टी स्थापनाको छोटो समयमा हुनुपर्ने र नपर्ने घटनाका चाङमाथि रास्वपा उभिएको भन्दै कुनै न कुनै समस्याले नछोडेको बताए ।  ‘हाम्रो आगमन नै अरूका लागि समस्या भयो त हामी के गरौँ ?’,

कतारमा गायक रमेश राज भट्टराईसहित चार कलाकार सम्मानित

दर्शन सुनार/कतार : कतारमा आफ्नो सांगीतिक प्रस्तुति दिन पुगेका चार कलाकार सम्मानित भएका छन । सम्मानित हुने कलाकारहरुमा पछिल्लो समयका ब्यस्त तथा चर्चित गायक रमेश राज भट्टराई,सर्जक तथा लोक दोहोरी गायिका प्रतिभा शर्मा चापागाईं ,डाईरेक्टर/कोरियोग्राफर प्रदिप कुमार रसाइली र मोडल तथा नृत्याङ्गना रिया बिश्वकर्मा रहेका छन । चारै जना कलाकारहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान शाखा कतारले शनिवार एक कार्यक्रमको आयोजना गर्दै कलाकारलाई दोसल्ला ओढाएर सम्मान पत्र ग्रहण गर्दै