प्रतिनिधिसभा बैठक बिहीवारसम्मको लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २४ गते बिहीवारसम्मका लागि स्थगित भएको छ । नयाँ सत्ता समीकरणको रस्साकस्सीले आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधि सभा बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको हो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले सरकारमा रहेका सबै मन्त्री हटाएर एमालेसहितको सानो आकारको नयाँ मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेपछि सभामुख देवराज घिमिरे बैठक के गर्ने भनेर आन्तरिक परामर्श गरेका