लकडाउनका कारण सयाै संख्यामा चलचित्र प्राविधिकहरु वेराेजगार, कसरी बाँच्ने चिन्ता
काठमाण्डाै आर. सापकाेटा तिव्र रुपमा फैलिरहेकाे नाेवेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण विश्वका पाँच दर्जन वढि देशहरुमा महामारीका रुपमा फैलिरहेकाे छ । नेपालमा पनि यो भाइरस देखिएसँगै आफ्ना नागरिकलाइ सुरक्षीत राख्न सरकारले चैत्र ११ गतेवाट लकडाउनको घोषणा गरेपछि हरेक क्षेत्र सगै फिल्मी क्षेत्रपनी प्रभावित भएकाे छन् । अन्य क्षेत्र जस्तै फिल्म क्षेत्रमा पनि लकडाउनपछि कुनै गतिविधि भएका छैनन् । सिनेमा हल पूर्ण रुपले बन्द हुँदा प्रदर्शनको मिति कुरेर वसिरहेका