साहित्य

मैले हजारौँलाई चिनेँ, आफैँलाई चिनिनँ !

मैले हजारौँलाई चिनेँसयौँलाई धेरथोर बुझेँ पनि होलातथापि, मसँग छ मेरै लागिप्रश्नैप्रश्नको ठूलो झोलामैले आफैँले आफैँलाई चिनिनँ ! आँ गर्दा अलंकार बुझ्नेयो विलक्षण कला कमैसँग होलानिकै वसन्त काटिसकेँअनुभवको कमी पनि त नहोलातर खै, मैले आफैँले आफैँलाई किन चिनिनँ ! कैयौँ पहाड भत्किएर मैदान भएसयौँ अस्तु बगे खोलैखोलाम भने अझै टोलाएर बसेकी छुकहाँ जाने के गर्ने होला ? क्रिस्चियानिटी पढेँ, इस्लाम बुझेँहिन्दुत्व पाइलापाइलामा होलाबुद्धका उपदेशहरू कण्ठस्थ छन् लौन, कुन गन्तव्यचाहिँ मेरो होला ! सबैले

अब तिमीले मलाई जान देऊ

अब तिमीले मलाई जान देऊ । अब तिमीले मलाई जान दिनुपर्छ । मलाई बिदाबारी गरिदिनुपर्छ । बिदाइमा आँसु झार्न सुहाउँदैन । मुस्कानमय उपस्थितिमा मलाई जान दिनुपर्छ । कति रहर गुम्स्याउनु, कति भावनाहरूले वेग मार्नु, कति अनुनयविनयको विलाप गर्नु ! आखिर एक दिन त छुट्टिनु नै छ । थाहा छैन, आफूदेखि आफैँ पनि कहाँ पुग्नुपर्ने हो ! कुन दिन के हुन्छ कसैलाई थाहा हुँदैन । जानुपर्ने कहाँ हो यो भवसागरमा, हामी यता

बिर्सेजस्तो छ !

बग्रेल्ती असन्तोष र असन्तुष्टिका पोकाहरूसमाजमा छरपस्ट देख्दाअराजकता र लोकरिझाइँको कलिलो बिरुवा प्रशस्त फक्रिने सम्भावना देखीधमिलो पानीमा माछा मार्न ऊ निरन्तर लागिरहेको छ न त कञ्चन विगत न त स्वच्छ भविष्यन त कुनै सुधारको चाहना न त कुनै विचार किनारा नभेटिने समुद्रमा विद्रोही मनहरूको डुंगा बनाई नाउ खियाइरहेको उसले हतारपतारमाहिजो आफैँले पोतेकोआफ्नो अनुहारको कालो पुछ्न बिर्सिएर यात्राको दौरान समुद्री कञ्चन पानीमा कालो अनुहार देखिँदाअत्तालिँदै पानी सार्न थालेको ऊत्यही पानीले पखाले मात्र कालो जाने कुरा पनि भुसुक्कै बिर्सिएछ  गोलो पृथ्वीमा छेउ खोज्न घुम्दै

मदन पुरस्कारका लागि ५ कृति छनोटमा

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि पाँच कृति छनोट गरेको छ । गुठीले मंगलवार २०८० मा प्रकाशित भएका विभिन्न ३ सय चार वटा पुस्तकमध्ये पाँच वटा कृति छनोट गरी सार्वजनिक गरेको हो । गुठीले भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’, मोहन मैनालीको ‘मुकाम रणमैदान’, जीवन क्षेत्रीको ‘नुन-तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’लाई उत्कृष्ट कृतिमा छनोट गरेको छ । छनोट भएका

नवोदित साहित्य वाचनालय कतारको अध्यक्षमा सानू थपलिया

दर्शन सुनार/कतार : ‘नवोदित साहित्यिक वाचनालय’ कतारले १६ औं अधिवेशन सम्पन्न गरेको छ। ‘भाषाको उत्थान नेपालीको पहिचान, सचेत र शिक्षित समाजको निर्माण हाम्रो अभियान’ भव्य तरिकाले अधिवेशन सम्पन्न गरिएको हो। नवोदित साहित्यिक वाचनालय कतारका अध्यक्ष नारायण निर्जल भन्डारीको सभापतित्व रहेको अधिवेशनबाट नयाँ कार्यसमिति समेत चयन गरिएको छ। आगामी कार्यकालको लागि सानू थपलिया अध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै प्रथम उपाध्यक्षमा सोम थापा, द्वितीय उपाध्यक्षमा शोभाराम ओली,मोबाईल पुस्तकालय संयोजकमा सुरेश परियार,महासचिवमा शिव

भ्रमको यात्रा

यहाँको प्रत्येक बाटोतिमीसम्म नै पुग्छन्र पनि म सधैँ बाटो छान्ने द्विविधामा छु गन्तव्य पुग्न हतार भएर पनिउभिएको छु कतै एक छेउदोबाटा, चौबाटा र सातदोबाटोहरू मलाई बेस्कन भ्रम छरिदिन्छन् आँखैअघिको बाटो नचिनेरमानिसहरू यसरी नै यात्राबाट फर्कंदा रहेछन् र, अन्तर्मनको यात्रा गरेर सन्न्यास ग्रहण गर्दा रहेछन्  फेरि तिनै स्वामीहरू, गुरुहरू, प्रव्राजकहरू अग्लो मञ्चमा बसेर मानिसलाई जीवनको पाठ पढाउँदा रहेछन् ।श्याम रिजाल-(२०७७ मंसिर २०) बाह्रखरी 

उनी र म

ढलक्क ढल्कँदै बस उकालो लाग्दै छ । म अहिले एक्लो छु, तर उनको सम्झना गरिरहेको छु – त्यो दिनको । त्यो दिन उनी यही उकालोमा थिइन् । म छेउमा छु । उनी झ्यालको छेउ छिन् । हामी दुवै एकार्काको छेउमा छौँ । बस पहाडको छेउ उकालो लाग्दै छ । उस्तै मेरो मन पनि कुनै आनन्दमा उकालो लाग्दै छ । उनी छेउ भएको आनन्द । बसको गीतको आनन्द– रातैभरि निन्द्रा छैन आँखा झिमिझिमीयसो आँखा जोड्यो भने सपनीमा तिमीबस्यौ अलक्यैयता जोवन ढल्क्यो ढलक्कै । आज धेरै

माग्नेको हातमा सुनको कचौरा

कतै खुइलिए खुइलिएझैँ लाग्ने अद्भुत, बिल्कुल प्राचीन एउटा सानो कचौरा बोक्न छाड्दैन माग्ने मरे पनि दोबाटोमै तयार, तर माग्न छाड्दैन माग्ने स्वाभिमानलाई थुक्क थुकेर इतिहास जलाई वर्तमान खोज्दा, आफ्नै नाम जान्दैन माग्ने जान्दछ त केवल माग्न कचौरा ठोक्दै माग्न रातो रङ पोतेर रोगीको अभिनय गर्न औँलाहरू अंकुशे काँडाझैँ बनाउनमुख बंग्याउँदै पक्षघाती बन्नदिनदिनै माग्ने दिवस मनाउनजयजयको लयमा माग्ने महिमा गाउन कठै ! खप्पिस छ माग्ने पहेँला दाँत देखाउन दिनदिनै माग्ने मोटाउँदै छ, तर कचौरा सुक्दै छ म उसलाई हेरिरहन्छु, ऊ मलाई सत्रु

रातमा जहाज चढेको सपना देख्छु म !

`विदेश जान्नँ आमा´भनिरहेकाे हुन्छु म`तँ जानै पर्छ बाबु´भनिरहनुहुन्छ आमा दिउँसै जहाज चढेकाे सपना देख्नुहुन्छ आमारातमा जहाज चढेकाे सपना देख्छु मसाईलाका छाेराले घर बनाईसकेमाईलाका छाेराले खेत किनीसकेजेठाका छाेराले बुबा आमा उतै लगेतँ भने यत्तिकै बस्गुनासाे आईरहन्छ आमाकाेअनि प्रश्न गर्नु हुन्छतँ पढेर के गरिस् ?तेरा संगी नपढे पनि कति गरे !म नतमस्तक हुन्छु, नाजवाफ हुन्छुअनि आफूले आफैलाई प्रश्न गर्छुतँले पढेर के गरिस् ?संगै पढ्दा तीन पटक फेल हुनेहरूकार चढेर हिडेका छन् आजकक्षामा

आऊ, आज बिदा मनाऊँ

कविता चर्का कुरा गरेरपरिवर्तनका गफ लाउँदैमा बित्ने दैनिकी अरूको आलोचनाबुका आश्वासनखोक्रा उपदेश दिँदैमाबित्ने मास बेकामे भईसिद्धान्तका ठेलीकोफिरिस्त लगाउँदैमाबित्ने वर्षहरूमा  परिवर्तनका खातिरअनाहकमा गुमाएकाहजारौँ जीवनकोहिसाबकिताब गर्न कहाँ भ्यायौ र !त्यसैले आऊ, आज बिदा मनाऊँ  शासनका अकर्मण्यतागुमनाम भविष्यव्यर्थमा लुटिएका लाखौँ खुसीको लेखाजोखा गर्नकै लागि फुर्सदिलो कहिले भयौ र !त्यही भएरआज ती जीवन कुर्बानीकोमतलब खोजौँती जीवन गुमाउन लगाउँदाकाप्रतिबद्धता खोजौँलुटिएका सिन्दूरको मर्म बुझौँखोसिएको सहाराको दुःख सम्झिऊँगुमेको विगतको दारुण चित्र हेरौँत्यसकै लागि भए पनिआऊ, आज बिदा मनाऊँ । सुरेश जोशी