स्वास्थ्य

धरान उपमहानगरपालिकाले आफ्ना नागरिकका लागी खोप खरीद गर्दै

धरान । धरान उपमहानगरपालिकाले आफ्ना नागरिकका लागि आफैँ खोप खरीद गर्न पहल शुरु गरेको छ । धरान उपमहानगरपालिकाभित्र बसोबास गर्ने नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै खोप खरीदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको छ । उपमहानगरपालिका प्रमुख तिलक राईका अनुसार पत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौँ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सामाजिक विकास मन्त्रालय १ नं प्रदेश विराटनगरमा बोधार्थ उल्लेख गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप

कोभिड-१९ को नक्कली औषधि बेचेको आरोपमा ३ सय ५० बढी पक्राउ

काठमाडौं । भारतमा सन्दिग्ध ठगहरूले कोभिडका बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा साढे ३ सयजना पक्राउ गरिएको प्रहरीले बताएको छ।ती घटना मानवता विरोधी अपराध सरह भएको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्। भारतको राजधानी दिल्लीमा प्रहरीले कोभिड बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा ३५० भन्दा धेरै सन्दिग्ध ठगहरूलाई पक्राउ गरेको छ। सयौँ घटनाको अनुसन्धान गरेपछि दिल्ली प्रहरीले ठगहरूले सामाजिक सञ्जालमार्फत् नक्कली औषधि तथा अक्सिजन दिने वाचा गर्ने गरेको

भारतमा कोरोना संक्रमण दर घट्दै

काठमाडौं । भारतमा केही साता यता कोरोना संक्रमण र त्यसका कारण हुने मृत्यु दरमा उल्लेख्य कमी आएको छ । दैनिक चार लाखभन्दा धेरै संक्रमित थपिने गरेकोमा अहिले यो घटेर दुईलाख भन्दा तल झरेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ४६० कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा १ लाख ६५ हजार ५५३ संक्रमित थपिएका छन् । हालसम्म भारतमा ३ लाख २५ हजार

स्थानीय तहले खोप खरिद गर्न मिल्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । सरकारले स्थानीय तहलाई कोभिड–१९ विरुद्धको खोप आफैं खरिद गर्ने अधिकार दिन नमिल्ने बताएको छ । केही स्थानीय तहले खोप खरिद गर्ने व्यवस्था मिलाइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुरोध गरेपछि मन्त्रालयले खोप खरिद गर्ने काम संघीय सरकारको भएको भन्दै स्थानीय तहलाई अधिकार दिन नमिल्ने बताएको हो । तर, मन्त्रालयको काममा सहजीकरण गर्न स्थानीय तहलाइ भनिएको छ । मन्त्रालयले आइतबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा परिवार कल्याण महाशाखाका प्रमुख डा.

पुष तेस्रो साताभित्र २ करोड १७ लाख नागरिकलाई खोप लगाउने सरकारको तयारी

काठमाडौं । सरकारले आगामी १७ पुससम्म लक्षित समूह २ करोड १७ लाख नागरिकलाई खोप लगाइसक्ने योजना बनाएको छ । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाउनुपर्ने देखिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २० जेठसम्म चीन सरकारले अनुदानमा दिने भनेको १० लाख मात्रा भेरोसेल खोप आइपुग्ने जानकारी दिएका छन् । कोभिड–१९ विरुद्धको १० लाख मात्रा भेरोसिल

चीनले उपलब्ध गराएको खोप लिन वाइडबडी जहाज सोमबार चीन जाँदै

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीनले उपलब्ध गराउने खोप लिन जाने तयारीमा  छ । राष्ट्रपति विद्यादेवी भण्डरी र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भएको कुराकानीपछि चीनले १० लाख डाेज खोप नेपाललाई अनुदानमा दिने घोषणा गरेको हो । सोमबार नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी जहाज पठाउने तयारी गरेको निगमका प्रबन्धनिर्देशक डिमप्रसाद पौडेलले जानकारी दिनुभयाे । उहाँले भन्नुभयो,‘राष्ट्रपतिको आग्रहमा चीन सरकारले तत्काल उपलब्ध गराउने १० लाख डोज खोप लिन आगामी

स्वास्थ्यकर्मीमाथि कुटपिटको आरोप लागेका मानबहादुर विरुद्ध ज्यान मार्ने उद्योगसहित दुईवटा मुद्दा दर्ता

काठमाडौं । भेरी अस्पताल बाँकेका स्वास्थ्यकर्मीमाथि कुटपिटको आरोप लागेका मानबहादुर रावतविरुद्ध ज्यान मार्ने उद्योगसहित दुईवटा मुद्दा दर्ता भएको छ । रावतविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ज्यान मार्ने उद्योग र अपराधिक उपद्रो गरी दुईवटा मुद्दा चलाइएको बाँकेका प्रहरी प्रमुख ओम रानाले जानकारी दिए । रावतमाथि बिहीबार साँझ कोरोना संक्रमित दाइको मृत्युुपछि स्वास्थ्यकर्मीलाई कुटपिट गरेको तथा अस्पताल तोडफोड गरेको आरोप लागेको छ ।

चीनले अनुदानमा दिने १० लाख डोज खोप जुन पहिलो साता नेपाल आइपुग्ने

काठमाडौं । चीन सरकारले अनुदानमा दिने घोषणा गरेको १० लाख डोज खोप आउँदो जुन पहिलो साता नेपाल आइपुग्ने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज स्वास्थ्य पत्रकार मञ्चको भर्चुअल पे्रस मिटमा बोल्दै जुन पहिलो साता खोप नेपाल ल्याइने जानकारी दिएका हुन् । तिब्बत नाका हुँदै मे महिनाको अन्तिमसम्म दुई लाख र जुन ३ तारिखमा आठ लाख डोज खोप ल्याइने मन्त्री ज्ञवालीले बताए । चीन सरकारले कोभिड–१९ विरुद्धको १० लाख डोज

भेरी हस्पिटलको २ तलाबाट हाम फालेर डाक्टर र नर्सले ज्यान जोगाए

नेपालगंज । कोरोना संक्रमितको मृत्युको विषयलाई लिएर आफन्तहरुले स्वास्थ्यकर्मीहरुलाई लखेट्दै कुटपिट गर्न खोज्दा ज्यान जोगाउन भेरी अस्पताल नेपालगन्जका ४ जना नर्स अस्पतालको २ तलामाथिबाट हाम फालेका छन् । दाङका एक पुरुषको उपचारकै क्रममा मृत्यु भएपछि आफन्तहरुले मान्छे मार्यो भन्दै स्वास्थ्यकर्मीहरुलाई लखेट्दै हातपात गर्न खोजेपछि अस्पतालमा भागाभाग भएको थियो । स्वास्थ्यकर्मीहरुको भागाभाग भयो झण्डै ज्यान जाेगियाे डा.प्रकाश थापाले जानकारी दिए । डाक्टर थापाले भने , ‘स्थिति डरलाग्दो भयो , बिरामीको मृत्युको

बेलायतद्वारा नेपाललाई स्वास्थ्य सामाग्री सहयोग

लण्डन । संयुक्त अधिराज्य (बेलायत) सरकारले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोध बमोजिम २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा फेस शिल्ड सहयोगस्वरुप उपलब्ध गराएको छ । लण्डनस्थित नेपाली दूतावसका अनुसार बिहीबार अपराह्न सामानसहित बेलायतबाट विमान पठाइ सकिएको बताईएको छ। गैरआवासीय नेपाली सङ्घ यूके तथा नेपाली राजदूतावासको समन्वयमा १० वटा अक्सिजन कन्सन्ट्रेटर पनि सोही विमानबाट नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राप्त गर्ने