Uncategorized

२ वर्षभित्र विवाह बन्धनमा बाँधिने तयारीमा वर्षा

काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चलचित्र अभिनेत्री हुन् वर्षा शिवाकोटी । फिल्म ‘नाईं नभन्नू ल २’ बाट नेपाली चलचित्रमा प्रबेश गरेकी बर्षा पछिल्लो समय नयाँ फिल्ममा व्यस्त छिन् । उनी पछिल्लो समय सविनजंग थापासँगको प्रेम सम्बन्धका कारण पनि चर्चामा छिन् । अहिले धेरैले उनलाई विवाह बारे प्रश्न गरिरहेका छन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका सविनसँग प्रेममा रहेकी बर्षाले तत्काल विवाह गर्ने सोच नभएको बताएकी छिन् । गएको अमेरिका भ्रमणमा

प्रतिभा साहित्य समाज हाँक्दै शिशिर

नेपालगन्ज : प्रतिभा साहित्य समाज खजुराको अध्यक्षमा शिशिर सापकोटा मनोनीत भएका छन् । बाँके जिल्लाको पुरानाे साहित्यिक संस्थाको रुपमा लिइने प्रतिभा साहित्य समाज, खजुराकाे शनिबार बसेकाे विशेष साहित्यिक भेलाले साहित्यकार तथा गीतकार शिशिर सापकाेटालाई अध्यक्ष पदमा सर्वसहमतिले चयन गरेकाे हो। संस्थाका संस्थापक अध्यक्ष ईन्द्र बहादुर भण्डारी, उपाध्यक्ष बाेधराज प्याकुरेल, सचिव लेक प्रसाद प्याकुरेल लगायत सम्पुर्ण अघिल्लाे कार्यसमिति सदस्यहरुद्वारा नव गठित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरिएकाे हो। खजुरा गाउंपालिका प्रमुख किस्मत कु. कक्षपति,

बाहुबली अवतारमा बनेको गीत 'रामकसम' रिलिज (भिडियो)

बाहुबली अवतारमा बनेको गीत ‘रामकसम’ रिलिज (भिडियो) नेपालगन्ज : लोकप्रिय सर्जक केशव सापकोटा र कृष्ण खरेलको संयुक्त प्रस्तुतिमा नयाँ गीत रिलिज भएको छ। शनिबार रिलिज भएको “रामकसम” बोलको गीतमा रोशन कुताल क्षेत्री र जुना श्रीस मगरको सुमधुर आवाज रहेको छ। गीतमा सर्जक केशव पौडेलका उत्कृष्ट शब्दहरु रहेका छन् । चोखो माया गर्ने प्रेमिल जोडिको कथालाई सर्जक पौडेलले गीत मार्फत उतारेका छन् । गीतमा रोशन कुतालकै दमदार संगीत रहेको छ। डान्सिङ

कालिकोटमा पहिरो: ६ जनाको मृत्यु

कालिकोट ३०, साउन । कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । गएराति आएको पहिरोले वडा सद रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो । पहिरोमा घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको कर्णाली प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहले जानकारी दिए। स्वकीय सचिव

कालीकोटमा खाद्यान्न बोकेको जिप दुर्घटना, व्यापारिको घटनास्थलमै मृत्यु

कालिकोट मंगलवार कालीकोटमा जिप दुर्घटना हुँदा व्यापारिको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका १ लालीघाट बजार नजिकै खाद्यान्न बोकेको जिप मंगलबार दुर्घटना हुँदा रास्कोट नगरपालिका-१ कालीकोटका व्यापारी डबल शाहीको मृत्यु भएको हो । लालीघाटबाट नरहरिनाथ गाउँपालिकामा खाद्यान्न लिएर गएको कर्णाली प्रदेश ०२००१ ज ००३० नम्बरको जिप व्यापारी शाहीले नै चलाएका थिए। जिप सडकदेखी करिब तीन सय मिटर तल खस्दा  शाहीको घटनास्थलमै मृत्यु भएको कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईंले