ला लिगामा बार्सिलोना विजयी
एजेन्सी । स्पेनिस ला लिगामा गएराति बार्सिलोनाले रियल सोसिडाडमाथि ४–१ को जित निकालेको छ । स्टेडियो एनोएटामा सम्पन्न खेलको पहिलो मिनेटमै रोबर्ट लेवान्डीस्कीले बार्साका लागि गरे । तर, छैटौं मिनेटमा घरेलु टोलीका अलेक्जेन्डर इसकले गोल फर्काउँदा पहिलो हाफमा खेल १–१ गोलको बराबरीमा रोकियो । दोस्रो हाफमा भने बार्सिलोनाले ३ गोल थप्न सफल भयो । ६६औं मिनेटमा ओस्माने डेम्बेलेले अंशु फाटीको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यस्तै ६८औं मिनेटमा