नेपाली चलचित्रमा काम गर्ने इच्छा छ-मनिषा कोइराला
काठमाण्डौं : नेपाली फिल्म हुदै बलिउडमा स्थापित भएकी अभिनेत्री मनिषा कोइरालाले पुन नेपाली फिल्ममा काम गर्ने इच्छा रहेको बताएकी छिन । शनिबार ‘नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल’मा वक्ताको रुपमा उपस्थित भएकी मनिषाले नेपाली फिल्ममा काम गर्ने इच्छा रहेको बताएकी हुन । झण्डै सयभन्दा बढी बलिउड फिल्ममा काम गरिसकेकी उनले नेपाली फिल्म भने ‘फेरि भेटौंला’ र ‘धर्मा’ मात्र गरेकी छन् । सन् २०१० मा प्रदर्शन भएको ‘धर्मा’पछि पनि उनलाई थुप्रै नेपाली फिल्मबाट