अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ भाद्र १८ मा प्रदर्शन हुने
काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति घोषणा गरिएको छ । अनमोल केसी र सुहाना थापाको मुख्य अभिनय रहेको चलचित्र ‘ए मेरो हजुर ४’ महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आगामी भाद्र १८ गतेवाट प्रदर्शनमा आउने निर्माता सुुुुुनिल कुमार थापाले जानकारी दिए । सुनिलले आफ्नो फेसबुक मार्फत चलचित्रको प्रदर्शन मिति सार्वजनिक गर्दै दर्शकको साथ र सहयोगको अपेक्षा गरे । लकडाउनभन्दा अगाडि ५० प्रतिशत छायांकन सकिएको चलचित्रको छायाँकन