राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ । मंगलबार अचानक बेहोस भएर शिक्षण अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि थप उपचारका लागि भारत लैजाने तयारी गरिएको हो । राष्ट्रपति पौडेललाई भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल लैजाने तयारी भएको शीतलनिावास स्रोतले जानकारी दियो ।छातीमा संक्रमण देखिएपछि अघिल्लो साता तीन दिन त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर फर्किएका थिए । त्रिवि शिक्षण अस्पतालमा उपचारपछि डिस्चार्ज