रेश्मी सेन्चुरीको तीज गीत ‘घन्काईदेउ मादलु’ सार्वजनिक
दर्शन सुनार : हरितालिका तिज नजिकिदै गर्दा तिजका गितहरु धमाधम सार्वजनिक भईरहेका छन । यसै बिचमा रेश्मी सेन्चुरीको “घन्काईदेउ मादलु” सोमबार सार्वजनिक भएको छ । लामो समय देखि कतारलाई कर्म थलो बनाउदै आएकी दाङ तुल्सिपुरकी गायिका रेश्मी सेन्चुरीले आफनै युटुव च्यानल मार्फत तिज कोशेली सार्वजनिक गरेकी हुन । चेतन गोतामेले म्युजिक अरेन्ज गरेको गितमा गायिका सेन्चुरीले आवाज भरेकी छिन । रामहरी चौलागाईंको शब्दमा मगंल विकले धुन भरेका छन। कतारमै छांयाकन