विशेष समाचार

उनी र म

ढलक्क ढल्कँदै बस उकालो लाग्दै छ । म अहिले एक्लो छु, तर उनको सम्झना गरिरहेको छु – त्यो दिनको । त्यो दिन उनी यही उकालोमा थिइन् । म छेउमा छु । उनी झ्यालको छेउ छिन् । हामी दुवै एकार्काको छेउमा छौँ । बस पहाडको छेउ उकालो लाग्दै छ । उस्तै मेरो मन पनि कुनै आनन्दमा उकालो लाग्दै छ । उनी छेउ भएको आनन्द । बसको गीतको आनन्द– रातैभरि निन्द्रा छैन आँखा झिमिझिमीयसो आँखा जोड्यो भने सपनीमा तिमीबस्यौ अलक्यैयता जोवन ढल्क्यो ढलक्कै । आज धेरै

पहिरोले कालिकोट सडक खण्ड अवरुद्ध

कालिकोट । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्न गई कर्णाली राजमार्गको कालिकोट सडक खण्ड अवरुद्ध भएको छ। कालिकोटको हुल्म बजार लगायतका तीन ठाउँमा पहिरोले अवरुद्ध भएको हो। सडक अवरुद्ध  भएपछि सुर्खेत-जुम्लाका लागि छुटेको सवारी साधनहरू बिच बाटोमा रोकिएका छन्। बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

पोर्चुगललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फ्रान्स सेमिफाइनलमा

एजेन्सी – पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराउँदै फ्रान्स युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको सेमिफाइनलमा फ्रान्स पुगेको यो छैटौँ पटक हो । जर्मनीको ह्यामबर्गमा भएको क्वाटरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट गोलरहित बराबरीमा सकिँदा खेल टाइब्रेकरमा अघि बढेको थियो । टाइब्रेकरमा पोर्चुगलका जोआओ फेलिक्सको पेनाल्टी पोस्टमा लागेर फर्कंदा फ्रान्स ५-३ ले विजयी भयो । अन्य सबैले टाइब्रेकरमा गोल गरे । यसअघि दिनको पहिलो क्वाटरफाइनलमा स्पेनले जर्मनीलाई २-१

एसपीद्धारा खुल्यो दर्जन आईजीको नालीबेली

काठमाडौं : नेपाल प्रहरीमा २४ वर्ष सेवा गरेर राजीनामा दिएका प्रहरी उपरिक्षक (एसपी) आभुषण तिम्सिनाले संगठनका पूर्व र वर्तमान प्रमुखप्रतिको दृष्टिकोण सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन । उनले संगठनका पूर्व र वर्तमान गरी १२ जना प्रहरी महानिरीक्षक (आईजी) हरुका बारेमा अनुभव भन्दै विभिन्न आरोपहरु समेत लगाएका छन् । उनी लेख्छन्, मलाई आज केहि कुरा भन्न मन लाग्यो मेरो २४ बर्षे जागिरे जीवनको सिलसिलामा देखेका केहि होइन, संगठन प्रमुखको कारण भित्रिएका

बाँकेमा फरार अपराधीलाई प्रहरीले गोली चलाएर समात्यो

नेपालगंज । बाँकेको हिरमिनियामा फरार अपराधी पक्राउ गर्न बाँके प्रहरीले गोली चलाएको छ । बाँकेबाट खटिएको प्रहरी टोलीले डांका चोरी मुद्दाका फरार प्रतिबादीलाई नियन्त्रणमा लिन डुडुवा गाउपालिका-६ सिखनपुरुवामा आज (बिहीवार) बिहान ८ बजेतिर गोली चलाएको हो । डुडुवा गाउपालिका-६ सिखनपुरुवा घर भएका ६५ वर्षीय  सरमान सिङ सिख र ३० बर्षिय नानक सिङ सिखलाई पक्राउ गरेको बाँके प्रहरीले बताएको जनाएको छ । दुबै जनालाई नियन्त्रणमा लिने क्रममा प्रहरीलाई नै आक्रमण गरेपछि

वर्षाका कारण बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ । अविरल वर्षाका कारण ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा बुटवल, भैरवाह, कपिलवस्तु, दाङ, मुक्तिनाथ  जाने सवारी साधन आवतजावत  ठप्प भएको छ ।   जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले करिडोर अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको वाइनकुना, जैदी, छिस्ती, जैदी, अर्जेवा, बिनामारे र बरेङ गाउँपालिकाका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाम

कांग्रेस-एमाले गठबन्धनमा रास्वपा सहभागी नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले कांग्रेस-एमालेबीच बन्ने नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको हो । बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रमुख सचेतक सन्तोष परियारले नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको बताउँदै यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने भएकाले एमाले–कांग्रेसबीचको गठबन्धमा सहभागी नहुने बताए । ‘नयाँ गठबन्धन यो घटना देश र जनताको हितमा छैन । यसले

गन्डकी प्रदेश कतारले स्वास्थ तथा सचेतना कार्यक्रम गर्ने

दर्शन सुनार/कतार । ” हाम्रो अभिभारा,समृद्ध गण्डकी प्रदेश” भन्ने मुल नाराका साथ गण्डकी प्रदेश समन्वय परिषद कतारले बार्षिक साधारण सभा तथा स्वास्थ सचेतना कार्यक्रम गर्ने भएको छ । गण्डकी प्रदेश समन्वय परिषद कतारको आयोजनामा “स्वास्थ तथा सचेतना” मनोबिज्ञान तथा मानसिक स्वास्थ सम्बन्धि अन्तरकृया कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा मनोपरामर्शदाता तथा मनोबिश्लेषक बाशु आचार्य कतार आउने गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष सागर पौडेलले जानकारी दिए । कार्यक्रममा सम्पुर्ण संघ-सस्थां

नेपाली जनसम्पर्क समिति कतारको १७ औ स्थापना दिवस सम्पन्न 

दर्शन सुनार/कतार । नेपाली जनसम्पर्क समिति कतारले १७ औ स्थापना दिवस तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।  नेपाली जनसम्पर्क समिति कतारका सभापति अजिज अलिको सभापतित्व तथा नेपाली काङ्ग्रेसका महामन्त्री एवं माननिय गगन कुमार थापाको प्रमुख आतिथ्यतामा शुक्रबार दोहाको प्लाजा ईन होटेलको सभाहलमा भब्यताका साथ सम्पन्न भएको हो । सभाका प्रमुख अतिथि तथा काङ्ग्रेसका महामन्त्री थापाले सभालाई सम्बोधन गर्दै देश बिकाशमा राज्यलाई प्रतिफल नदिने कुनै पनी पुर्वाधारका काम र

आज असार १५: राष्ट्रिय धान दिवस मनाइँदै

काठमाण्डौं । आज धान दिवस मनाइँदै छ। आज असार १५ अर्थात्, राष्ट्रिय धान दिवस । वि.स. २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषिप्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो।त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ। किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्।आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा