आइपिएलका बाँकी खेल युएईमा हुने
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ का बाँकी खेल संयुक्त अरव इमिरेट्स (युएई) मा हुने भएको छ । द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई) ले औपचारिक रुपमा आपिएलका बाँकी खेल युएइमा गर्ने निर्णय गरेको छ । गत वैशाखमा २१ मा एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आइपिएल अनिश्चितकालको लागि स्थगित हुन पुगेको थियो । नयाँ तालिका अनुसार आइपिएलबा बाँकी खेल आगमी सेप्टेम्बर अक्टोबरमा हुने छ । आइपिएल