विशेष समाचार

पुष तेस्रो साताभित्र २ करोड १७ लाख नागरिकलाई खोप लगाउने सरकारको तयारी

काठमाडौं । सरकारले आगामी १७ पुससम्म लक्षित समूह २ करोड १७ लाख नागरिकलाई खोप लगाइसक्ने योजना बनाएको छ । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाउनुपर्ने देखिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २० जेठसम्म चीन सरकारले अनुदानमा दिने भनेको १० लाख मात्रा भेरोसेल खोप आइपुग्ने जानकारी दिएका छन् । कोभिड–१९ विरुद्धको १० लाख मात्रा भेरोसिल

कानुन व्यवसायीद्धारा राष्ट्रपतिको निर्णय बदर गर्न माग

काठमाडौं । कानुन व्यवसायीले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय बदर गर्न अन्तरिम आदेश माग गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार सुरु भएको सुनुवाइमा बहस गर्दै कानुन व्यवसायीले राष्ट्रपतिले वैकल्पिक सरकार गठनको मौका नदिई प्रतिनिधिसभा विघटन गर्नु गलत भएको जिकिर गरे। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबार नै न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेको संवैधानिक इजलास गठन गरेका हुन्। शुक्रबार एउटा रिट

चीनले उपलब्ध गराएको खोप लिन वाइडबडी जहाज सोमबार चीन जाँदै

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीनले उपलब्ध गराउने खोप लिन जाने तयारीमा  छ । राष्ट्रपति विद्यादेवी भण्डरी र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भएको कुराकानीपछि चीनले १० लाख डाेज खोप नेपाललाई अनुदानमा दिने घोषणा गरेको हो । सोमबार नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी जहाज पठाउने तयारी गरेको निगमका प्रबन्धनिर्देशक डिमप्रसाद पौडेलले जानकारी दिनुभयाे । उहाँले भन्नुभयो,‘राष्ट्रपतिको आग्रहमा चीन सरकारले तत्काल उपलब्ध गराउने १० लाख डोज खोप लिन आगामी

सुदुरपश्चिम प्रदेशमा मन्त्री मण्डल गठन, चार मन्त्री नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशका चार मन्त्री नियुक्त भएका छन् भने दुई मन्त्रीले राजीनामा दिएका छन् । मन्त्री मण्डलमा एमालेबाट पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारी, पूर्णा जोशी , लालबहादुर खड्का  र माओवादीबाट मानबहादुर धामी थपिएका छन्। सोडारीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जोशीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय र खड्कालाई सामाजिक विकास मन्त्रालय र धामीलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ। नेकपा एमालेबाट सरकारमा गएका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी

स्वास्थ्यकर्मीमाथि कुटपिटको आरोप लागेका मानबहादुर विरुद्ध ज्यान मार्ने उद्योगसहित दुईवटा मुद्दा दर्ता

काठमाडौं । भेरी अस्पताल बाँकेका स्वास्थ्यकर्मीमाथि कुटपिटको आरोप लागेका मानबहादुर रावतविरुद्ध ज्यान मार्ने उद्योगसहित दुईवटा मुद्दा दर्ता भएको छ । रावतविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ज्यान मार्ने उद्योग र अपराधिक उपद्रो गरी दुईवटा मुद्दा चलाइएको बाँकेका प्रहरी प्रमुख ओम रानाले जानकारी दिए । रावतमाथि बिहीबार साँझ कोरोना संक्रमित दाइको मृत्युुपछि स्वास्थ्यकर्मीलाई कुटपिट गरेको तथा अस्पताल तोडफोड गरेको आरोप लागेको छ ।

चीनले अनुदानमा दिने १० लाख डोज खोप जुन पहिलो साता नेपाल आइपुग्ने

काठमाडौं । चीन सरकारले अनुदानमा दिने घोषणा गरेको १० लाख डोज खोप आउँदो जुन पहिलो साता नेपाल आइपुग्ने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज स्वास्थ्य पत्रकार मञ्चको भर्चुअल पे्रस मिटमा बोल्दै जुन पहिलो साता खोप नेपाल ल्याइने जानकारी दिएका हुन् । तिब्बत नाका हुँदै मे महिनाको अन्तिमसम्म दुई लाख र जुन ३ तारिखमा आठ लाख डोज खोप ल्याइने मन्त्री ज्ञवालीले बताए । चीन सरकारले कोभिड–१९ विरुद्धको १० लाख डोज

बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले आज दिउसो ४ बजे सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ४ बजे सम्बोधन गर्दैछन् । आर्थिक वर्ष २०७८/०७९ को बजेटको पूर्वसन्ध्यामा शुक्रबार प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्नेमा गत ७ जेठको मध्यरातमा प्रतिनिधिसभा विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने तयारी भइरहेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट शनिबार सिंहदरबारबाट सार्वजनिक गर्दैछन् । अर्थविद्हरुले काम चलाउ सरकारले काम चलाउ बजेट मात्र

भेरी हस्पिटलको २ तलाबाट हाम फालेर डाक्टर र नर्सले ज्यान जोगाए

नेपालगंज । कोरोना संक्रमितको मृत्युको विषयलाई लिएर आफन्तहरुले स्वास्थ्यकर्मीहरुलाई लखेट्दै कुटपिट गर्न खोज्दा ज्यान जोगाउन भेरी अस्पताल नेपालगन्जका ४ जना नर्स अस्पतालको २ तलामाथिबाट हाम फालेका छन् । दाङका एक पुरुषको उपचारकै क्रममा मृत्यु भएपछि आफन्तहरुले मान्छे मार्यो भन्दै स्वास्थ्यकर्मीहरुलाई लखेट्दै हातपात गर्न खोजेपछि अस्पतालमा भागाभाग भएको थियो । स्वास्थ्यकर्मीहरुको भागाभाग भयो झण्डै ज्यान जाेगियाे डा.प्रकाश थापाले जानकारी दिए । डाक्टर थापाले भने , ‘स्थिति डरलाग्दो भयो , बिरामीको मृत्युको

बेलायतद्वारा नेपाललाई स्वास्थ्य सामाग्री सहयोग

लण्डन । संयुक्त अधिराज्य (बेलायत) सरकारले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोध बमोजिम २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा फेस शिल्ड सहयोगस्वरुप उपलब्ध गराएको छ । लण्डनस्थित नेपाली दूतावसका अनुसार बिहीबार अपराह्न सामानसहित बेलायतबाट विमान पठाइ सकिएको बताईएको छ। गैरआवासीय नेपाली सङ्घ यूके तथा नेपाली राजदूतावासको समन्वयमा १० वटा अक्सिजन कन्सन्ट्रेटर पनि सोही विमानबाट नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राप्त गर्ने

कांग्रेस १४ औं महाधिवेशन अनिश्चित, नेता पौडेलद्वारा दुई विकल्प

काठमाडौं । आगामी ७ देखि १० भदौका लागि तय नेपाली कांग्रेस १४औं महाधिवेशन अनिश्चित बनेको छ । विश्वव्यापी कोरोना संक्रमणका कारण निर्धारित महाधिवेशन अनिश्चित बनेपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई विकल्प अघि सारेका छन् । उनले बिहीबार नेपाल प्रेस युनियन स्थापना दिवसका अवसरमा आयोजित ‘भर्चुअल’ कार्यक्रममार्फत विकल्प देखाएका हुन् । पार्टी केन्द्रीय कार्यालयमा अनलाइन प्रणालीमा आएका क्रियाशील सदस्यबाट छानबिन गरेर ९विवाद भएका बाहेक०मात्रै महाधिवेश गर्न सकिने वा १३औं महाधिवेशनमा