विशेष समाचार

एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु, सह-चालक घाइते

झापा । एम्बुलेन्स दुर्घटना हुँदा चालकको ज्यान गएको छ । झापा दूधेस्थित पूर्वपश्चिम राजमार्गमा बा२१च ७९८४ नम्बरको एम्बुलेन्स दुर्घटनामा परि सह–चालक गम्भिर घाइते भएका छन्। चालक गोदावरी नगरपालिका–७ देविचौर निवासी चालक उत्सव घिमिरेको मृत्यु भएको हो। एम्बुलेन्समा सवार देविचौरकै अर्का युवक सन्तोष तामाङ गम्भिर घाइते भएका छन्। एम्बुलेन्समा सवार त्यसै ठाउँका २० वर्षी तामाङलाई बिएन्सी अस्पताल बिर्तामोडमा लगिएको प्रहरीले जानकारी दिएको छ। एम्बुलेन्स आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुदै

वुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पनि अविश्वास प्रस्ताव ल्याउने विषयमा कांग्रेस र माओवादी केन्द्रबीच छलफल भइरहेको छ । भोलि शुक्रबारसम्म अविश्वास प्रस्ताव ल्याउने तयारी छ । लुम्बिनीमा दलहरुबीच आन्तरिक छलफल निकै तीव्र भएको एक नेताले जानकारी दिए । उनका अनुसार कांग्रेसँग केन्द्रमा नै यस विषयमा सहमति भइसकेको छ । कांग्रेसले गण्डकी र माओवादी केन्द्रले लुम्बिनी प्रदेशको मुख्यमन्त्री पाउनेगरी सहमति जुटेको स्रोत बताउँछ । लुम्बिनी प्रदेशमा एमालेका मात्रै ४१

रसुवामा टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु

रसुवा । रसुवामा गएराति टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रसुवाको कालीका गाउँपालिका-२ स्याउबारीमा भएको दुर्घटनामा गाउँपालिका-१ राम्चेका २५ वर्षीय गाडी चालक सागर तामाङ र उनका दाजु २७ वर्षीय राजेन्द्र तामाङको मृत्यु भएको हो । गएराति ११ बजेतिर राम्चेबाट बेत्रावती जाने क्रममा वाग्मती प्रदेश ०१-००६ ख १६८८ नम्बरको टिप्पर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ। दुर्घटना भएपछि दुई जनालाई रसुवा अस्पताल ल्याइएको थियो ।उपचारको क्रममा

आइपिएलमा बेंगलोरको लागातार दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लागातार दोस्रो जित हात पारेको छ । बुधबार राती सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई ६ रनले पराजित गर्दै लगातार दोस्रो जित निकाल्न सफल भएको हो । जितका लागि १ सय ५० रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । हैदराबादका कप्तान डेविड वार्नरले ३७ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ५४

संक्रमित बढेसँगै बाँके कोरोनाको उच्च जोखिममा

नेपालगंज । बाँकेमा दिनहुँ कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण तिब्र गतिमा फैलिएसँगै बाँकेमा समेत त्यसको असर देखापर्न थालेको छ । भारतका बिभिन्न शहरबाट जमुनाह नाका हुँदै फर्किएका नेपालीहरुमा कोरोना पुष्टि भए पश्चात बाँकेमा पनि कोरोना तिब्र रुपमा फैलिएको छ । बाँकेमा पछिल्लो २४ घण्टामा थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या ५ हजार ४३ पुगेको

जिल्ला प्रशासन कार्यालय गुल्मीको गाडी दुर्घटना दुईको मृत्यु

गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार गुल्मीबाट प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज १६५५ नम्बरको गाडी दुर्घटना भएको हो । गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीका अनुसार जिल्ला प्रशासन कार्यालयका कर्मचारी सवार गाडी दुर्घटना भएको हो । गाडीमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्युटर अपरेटर सूर्य पन्थी, खरिदार किशोरी भण्डारीलगायत सवार रहेको जनाइएको

गौरिफन्टा नाका हुँदै नेपाल भित्रिएका एक सय ६६ जनामा कोरोना पुष्टि

काठमाडौं पछिल्लो ४ दिनमा भारतबाट गौरिफन्टा नाका हुँदै नेपाल भित्रिएका मध्ये १६६ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। शनिबारदेखि मंगलबारसम्म ३ दिनमा भारतका विभिन्न शहरबाट १ हजार ८ सय व्यक्तिको ‘एन्टिजेन’ विधिबाट कोरोना परिक्षण गर्दा १६६ जनामा संक्रमण पुस्टि भएको हो। कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई धनगढीस्थित बेलीमा निर्माण गरिएको आइसोलेशनमा पठाइने गरिएपनि उनीहरुको कन्ट्याक्ट ट्रेसिङमा परेका बाँकी नागरिक भने सोझै घर गइरहेका छन्। त्यसरी सर्तकता नअपनाइनाले दोस्रो चरणको कोरोना

बलात्कार मुद्धामा झुटो आरोप लगाउने युवतीलाई कैद सजाय

दाङ । दाङमामा बलात्कार मुद्धामा बयान फर्ने एक युवतीलाई कैद सजाय भएकाे छ । देउखुरी जिल्ला अदालतले बलात्कारको उजुरी दिएर बकपत्रमा बयान फेर्ने युवतीलाई एक महिना कैद सजाय तोकेको हो । युवतीले घोराहीका तीन जना युवाले आफुमाथि सामुहिक बलात्कार गरेको आरोप लगाउदै गत असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलासले बयान फेर्ने युवतीलाई उल्टै कैद सजाय तोकेको हो । बलात्कारको आरोप लगाउने

सर्वोच्चको आदेश : अब अनलाइन नवीकरण गरिरहनु नपर्ने

काठमाडौं । सर्वोच्च अदालतले अनलाइन नवीकरण गरिरहनुपर्ने व्यवस्था अन्त्य गरिदिएको छ । अनलाइन सञ्चारमाध्यम निर्देशिका २०७३ को उक्त व्यवस्था संविधान प्रतिकूल देखिएको भन्दै अदालतले बदर गरिदिएको हो। न्यायाधीश दीपककुमार कार्की र सुष्मालता माथेमाको इजलासले मंगलबार यस्तो आदेश दिएको हो। निर्देशिकामा तोकिएको सम्यादभित्र नवीकरण नगरिएका अनलाइन सञ्चारमाध्यमको सेवा प्रचलित कानुन बमोजिम रोक लगाउन सकिने छ भन्ने व्यवस्था थियो। सो व्यवस्था लागू भएसँगै वर्ष-वर्षदिनमा अनलाइन सञ्चारमाध्यम नवीकरण गर्न सूचना तथा प्रसारण विभाग

ब्राजिलमा एकैदिन कोरोना संक्रमणबाट १ हजार ४८० को ज्यान गयो

काठमाडौं । ब्राजिलमा एकैदिनमा अझै पनि एक हजार जना भन्दा बढीको ज्यान गएको बताइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यहाँ कोरोना संक्रमणबाट कम्तीमा एक हजार ४८० जनाको ज्यान गएको छ । यहाँ गएका कैयौँ दिनदेखि कोरोनाबाट ज्यान जाने व्यक्तिको संख्या कम्तीमा पनि एक हजार घटेको छैन । सोमबार पनि यहाँ ठूलो संख्याका नागरिक यस महामारीबाट संक्रमित बढेका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले सोमबार मात्र पनि ३५ हजार