विशेष समाचार

भारतले आजबाट नेपालसहितका छिमेकीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउदै

काठमाडौं । भारतले आज वुधवारवाट नेपालसहित नजिकका छिमेकीको लागि कोरोनाविरुद्धक खोप उपलब्ध गराउने जनाएको छ । भारतको विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार नेपालसहित भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमारलगायतका राष्ट्रहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने उल्लेख छ । भारतमा निर्मित खोपहरुको आपूर्तिका लागि अनुरोध गरेका छिमेकी देशहरुलाई खोप उपलब्ध गराउन लागिएको हो । अनुदान सहायता अन्तर्गत खोप उपलब्ध गराउन लागेको जारी विज्ञप्तिमा उल्लेख छ । भारतले यसअघि त्यहाँ निर्मित कोरोनाविरुद्धको खोप लगाउन

नागरिक एपमा देखियो त्रुटि गृहले सच्चाउदै

काठमाडौं । केही दिनअघि सार्वजनिक भएको नागरिक एपमा त्रुटि भेटिएको छ । गृह मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै सो को पुष्टि गरेको हो । गृहमन्त्रालका उपसचिव तथा सूचना अधिकारी प्रेमलाल लामिछानेले विज्ञप्तिमा नागरिक एपमा नागरिकका नागरिकतासम्बन्धी कतिपय विवरण मेल नखाने गरेको गुनासो आउने गरेको भन्दै त्रुटि सच्याउन अनलाइन प्रणालीको विकास गर्ने प्रक्रिया प्रारम्भ गरिएको उल्लेख गरेका छन् । सरकारले केही दिनअघि सरकारी कामकार्बाहीलाई छिटो र सहज बनाउन नागरिक एप

मध्यावधि निर्वाचनका लागि १ लाख म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लागि भर्ना खोल्ने तयारी गरेको हो । त्यसका लागि प्रहरीले बजेटको मागसहितको सुरक्षा योजनाको प्रारम्भिक खाका बनाइसकेको छ ।   प्रहरी प्रधान कार्यालयका अनुसार मतदान केन्द्र र मतदान स्थलको सुरक्षाका लागि

गुजरातमा सुतिरहेको मजुदरलाई ट्रकले किच्दा मृत्यु हुनेको संख्या २० पुग्यो

काठमाडौं । भारतको गुजरात राज्यमा सकडको फुटपातमा सुतिरहेका मजुदरलाई ट्रकले किच्दा मृत्यु हुनेको संख्या २० जना पुगेको छ । कोसम्बा भन्ने स्थानमा सडक छेउ फुटपाथमा सुतिरहेका २० मजदुरमाथि गुडिरहेको ट्रक चढेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । ती सवै मजदुर राजस्थानको बान्सावाडा जिल्लास्थित कुशलगढका बासिन्दा रहेको गुजरात प्रहरीको भनाई छ ।   प्रहरीका अनुसार ट्रकले किचेर १२ जनाको घटनास्थलमै मृत्यु भएको हो । गम्भीर ८ घाइतेमध्ये ३ जनाको उपचारका क्रममा मृत्यु

जनताको घरदैलोमा गुणस्तरयुक्त खाध्य समाग्री पुर्याउन राज्यमन्त्री विकको निर्देशन

काठमाडौं ।   उद्योग बाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विक लगायतको टोलीले काठमाडौंस्थित वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र रामशाह पथ तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय अनुगमन गरेको छ ।   व्यापार कम्पनी लिमिटेडको कार्यालयले काठमाडौं र पोखरामा अनलाइनबाटै समान डेलिभरी गर्ने गर्छ । यो संस्थाले खाद्यान्न् सामाग्री विक्री वितरण गर्दै आएको छ । त्यसक्रममा राज्यमन्त्री विकले समाजको पहुँच विहिन सँग जोडिएर काम गर्ने कार्यालय भएकाले

पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । प्रतिलिटर २ रुपैयाँका दरले इन्धनको मूल्य बढेको हो । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढेको निगमले जनाएको छ ।   निगमका अनुसार सोमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटर ११० रुपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ कायम भएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् छ ।   यसअघि प्रति १५

सैनिक सेवा नियमावली तेस्रोपटक संशोधन, फलोअर्स र सिपाहीको पेन्सन १६ वर्षमा

काठमाडौं । नेपाली सेनाको सैनिक सेवा नियमावली तेस्रोपटक संशोधन भएको छ । सेनाको संशोधित नियमावलीका अनुसार नेपाली सेनाका फलोअर्स र सिपाहीको पेन्सन सेवा प्रवेश गरेको १६ वर्षमा नै हुने व्यवस्था गरिएको छ ।   सेनाले राखेको यो प्रस्तावलाई रक्षा मन्त्रालयले सहमति जनाउँदै कानुन मन्त्रालयलाई पत्राचार गरेको छ । सैनिक स्रोतका अनुसार नयाँ नियमावलीअनुसार अब २०६० साल वैशाख २८ गते र सोभन्दा पछि सेनामा भर्ना भएका सिपाही र फलोअर्सले १६ वर्षमा

निर्वाचन आयोगद्वारा राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । निर्वाचन आयोगले वर्षभरि गरिएका कामकारवाही सहितको वार्षिक प्रतिवेदन २०७६/०७७ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा  सोमवार आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुुमार थपलियाले वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।   सो अवसरमा आयुक्तद्वय नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्याल, आयोगका सचिव देवकुमारी गुुरागाईँलगायत सहभागी हुनुहुन्थ्यो ।

आगामी निर्वाचनमा ८ अर्व खर्च हुने आयोगको अनुमान

काठमाडौं । निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि तयारी थालेको छ । आईतबार राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दै आयोगले प्रनिधिसभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । अर्थ मन्त्रालयका सचिवसहितसँग निर्वाचन खर्चबारे छलफल गरेकामा करिब ८ अर्ब खर्च लाग्ने प्रारिम्भक निष्कर्ष निकालेको दलका प्रतिनिधिहरुसँग जानकारी गराएको छ । कोभिड–१९ लाई समेत मध्यनजर गरेर निर्वाचन तयारी

मस्को विमानस्थलवाट पक्राउ परे पुटिनका आलोचक नभाल्नी

स्नायु विषको प्रयोगका कारण झन्डै ज्यान गुमाएका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई महिनौँपछि जर्मनीबाट मस्को फर्किएको केही समयमै हिरासतमा लिइएको छ। उनलाई पक्राउ गरेकोप्रति पश्चिमा नेताहरूले मस्कोको निन्दा गरेका छन्। क्रेमलीनका आलोचक ४४ वर्षीय नभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएका थिए। उनलाई अभिवादन गर्न मस्कोको नुकोभो विमानस्थलमा भिड जम्मा भएपछि उनको विमान अन्यत्रै ओरालिएको थियो।   नभाल्नीले उनलाई विष दिने कार्यका पछाडि रुसी अधिकारीहरू रहेको बताएका छन्। खोजपत्रकारहरूले