यूएईको सारजाह र म्यानमारबाट १९४ नेपाली स्वदेश फर्किए
काठमाणडौ यूएईको सारजाहबाट १६८ जना नेपाली नागरिक शुक्रबार साँझ स्वदेश फर्किएका छन् । यूएईको सारजहबाट एयर अरेवियाको विमानमार्फत् उनीहरू स्वदेश फर्किएका छन् । यो बिमानबाट १६८ जना नेपाली आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए । सरकारले रोजगारीमा विभिन्न देशमा गएका नेपाली स्वदेश फर्कन चाहेमा ल्याउन दिने निर्णय गरेसँगै नेपाली रहेका विभिन्न देशका सरकार एवं नेपालस्थित राजदूतावासमार्फत् प्रक्रिया अगाडि बढाएको थियो । यसअघि आजै बिहान म्यानमारबाट पनि २६