समाचार

साउन २३ गते देशभर ‘सिटामोल’ आउदै

काठमाण्डौ : चलचित्र “सिटामोल” आगामी साउन २३ गते बाट प्रदर्शन हुने भएको छ । बैशाख १ गते  नयाँ वर्षको अवसरमा सिनेमाको पोस्टर सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको हो ।I प्रदीप भारद्धाज र निर्देशक सानेको लेखन रहेको चलचित्र ‘सिटामोल’ मा सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको छ भने जानुका बिस्वकर्म, समीप निरौला, हिमावाला गौतम ,सुशिल पोख्रेल, दिनेश रेग्मी ,लगायत का कलाकार हरुको अभिनय हेर्न पाइन्छ ।  बाबुल

प्रहरीका ६ जना डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाडौँ : नेपाल प्रहरीका ६ जना नायव महानिरीक्षक (डीआईजी) हरुलाई अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा सिफारिस गरिएको छ । आज बिहिबार बसेको बढुवा समितिको बैठकले सूचीको पहिलो नम्बरमा चन्द्र कुवेर खापुङ,दोस्रोमा लालमणी आचार्य, तेस्रोमा कृष्णहरी शर्मा पोखरेल क्रमश दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई बढुवा सिफारिस गरेको छ । एआईजीमा बढुवा सिफारिस भएका खापुङ, आचार्य र पोखरेल आईजीपी दीपक थापाकै ब्याचमेट हुन् । उनीहरु २०५२ कार्तिक

प्रहरीका ६१ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा सिफारिस

काठमाण्डौं : नेपाल प्रहरीका ६१ जना वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवाको लागि सिफारिस भएका छन् । आइतबार साँझ अवेर बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ६१ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस गरेको हो । वढुवा हुने वरिष्ठ सईहरु सई भएको १८ वर्षपछी वढुवामा परेका हुन ।

वीरगञ्जमा दुई समुदायबीच झडप, २५ प्रहरीसहित ३७ जना घाइते

वीरगञ्ज : पर्साको वीरगञ्जमा शनिबार दिउँसो दुई धार्मिक समूहबीच भएको झडपमा जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) गौतम मिश्रसहित १७ जना घाइते भएका छन् । विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा कार्यक्रममा दुई समुदायबीच झडप भएको थियो । झडपपछि साँझ साढे ७ बजेदेखि वीरगञ्जमा कफ्र्यु लगाइएको छ । उक्त झडपमा १७ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । त्यस्तै, सशस्त्र प्रहरीका ८ र

झापा,रुपन्देही,बांके लगायत १ दर्जन वढी जिल्लाका एसपी फेरिदै

काठमाडौं : प्रहरी प्रधान कार्यालयले १ बर्ष अवधी पुगेका प्रहरी उपरीक्षक (एसपी) सरुवाको तयारी गरेको छ । जिल्ला प्रहरी प्रमुखका रूपमा १ वर्ष कार्यअवधि पूरा गरेका एक दर्जनभन्दा बढी एसपीको केही दिन भित्रमा सरुवा हुन लागेको हो ।   बाँकेका तुलबहादुर कार्की, सुर्खेतका रुपेश खड्का, रुपन्देहीका रन्जितसिंह राठौर, पाल्पाका नरेन्द्रबहादुर चन्द, गोरखाका वासुदेव पाठक, गुल्मीका राजन भुजेल, स्याङ्जाका शालिग्राम शर्मा, काभ्रेकी वसुन्धरा खड्का र झापाका मिलन केसीको एक बर्ष पुगिसकेको कारण सरुवा

टी-२० आई सिरिजमा आज नेपाल र हङकङ भिड्दै 

काठमाडौं : हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तरगत नेपाल आज घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गर्दै छ । जारी प्रतियोगितामा लगातार दुई खेल जित्दै अपराजित यात्रा कायमै राखेको नेपालले फाइनलमा पुग्नको लागि हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो ।  यो खेल हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा नेपालको समयानुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा गत बुधबार कतारलाई ८ विकेट हराएको थियो भने दोस्रो खेलमा नेपालले कुवेतलाई ६

शिक्षकको माग सम्बोधन गर्न ढिला नगरौँ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न सरकारलाई दुई सुझाव दिएका छन् । महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत शिक्षक आन्दोलनबारे आफ्ना धारणा प्रस्तुत गर्दै शिक्षकहरुका माग जतिचाँडो सम्बोधन गर्नुपर्ने बताएका हुन् । नयाँ शैक्षिकसत्र नजिक आइसकेकाले तत्काल मन्त्रिपरिषद् बैठकबाट शिक्षकका मागबारे निर्णय गरेर उनीहरुलाई विद्यालयमा फर्काउनुपर्ने उनको सुझाव छ । शिक्षकहरुका केही माग सम्बन्धित मन्त्रालयले नै निर्णय गरेर सम्बोधन गर्न सक्ने उनको भनाइ छ ।

तिनकुने घटनामा ज्यान गुमाएका महर्जनकी छोरीलाई निःशुल्क शिक्षा

काठमाण्डौं :  तिनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठद्वारा निःशुल्क शिक्षाको प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका छन्। कोषाध्यक्ष श्रेष्ठले मृतक श्रेष्ठको परिवारको आर्थिक अवस्था कमजोर भएको जानकारी पाएकाले उनको छोरीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षाको प्रबन्ध गरिएको जानकारी गराए। “सविनको परिवारसँग छलफलपछि उहाँहरूको आर्थिक अवस्था कमजोर रहेको थाहा भयो, राम्रो विद्यालयमा पढाउने इच्छा रहेछ, इच्छाअनुसार महर्जनकी आठ वर्षीया छोरीलाई कीर्तिपुरको ल्याबोरेटरी स्कुलमा कक्षा १२ सम्म निःशुल्क

मगर संघ अमेरीका कोलोराडो च्याप्टरद्वारा क्यान्सर पीडितलाई सहयोग

विक्रम वारघरे । कोलोराडो । चैत्र २८ । मगर संघ अमेरिका कोलोराडो च्याप्टरले ब्रेन ट्युमर पिडित श्रीमती तिल माया थापा मगर तथा आन्द्राको क्यान्सर पिडित उहाका श्रीमान हेम बहादुर थापा मगरलाई उपचार्थ ३ लाख ४६ हजार ($२,५५५.९९) वढी सहयोग गरेको छ । उक्त उपचार्थ सहयोग रकम स्थानिय डिलमाया थापा मगर मार्फत पिडीत दम्पतिलाई हस्तारण गरिएको थियो । मगर संघ अमेरीकाले विगतका समयमा अन्य व्यक्तिहरुलाई पनि सहयोग गर्दै आएको र अहिले

सेटिङमा लाइसेन्स वितरण गरेको आरोपमा बांकेबाट ४ जना अख्तियारको फन्दामा

नेपालगञ्ज : यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा करोडौं रकम असुल्दै सेटिङमा सवारी लाइसेन्स वितरण हुने गरेको रहस्य खुलेको छ । उक्त कार्यमा संलग्न आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४ जनालाई नियन्त्रणमा लिएको छ । नक्कली सवारी लाइसेन्स वितरण गरी मासिक ३ करोडभन्दा बढी रकम कलेक्सन गर्ने गरेको सूचना एवं उजुरीको आधारमा त्यहाँ टोली खटाइएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । उनका अनुसार आयोगको कार्यालय, टंगाल र बुटवल साथै