ब्राजिलमा भएको विमान दुर्घटनामा जो भाग्यले बाँचे
ब्राजिलको साओ पाउलोमा शुक्रबार भएको विमान दुर्घटनामा ६१ जनाको मृत्यु भएको छ । विमानमा ५७ यात्रु र चार चालक दलका सदस्य थिए । टिकट काटेर विमान चढ्न छुटेका केही यात्रु भने बाच्न सफल भएका छन । दुर्घटनाग्रस्त विमानको टिकट लिएका केही यात्रु विमान चढ्न छुटेको थिए । तीमध्ये एक एड्रियानो एसिस थिए। उनले भने, ‘विमान कहिले उड्छ भन्नेबारे केही जानकारी थिएन । यो कुरा बताउन काउन्टरमा कोही थिएनन् ।’ पछि उनलाई