ठाकुरबाबा नगरपालिकाद्धारा ज्येष्ठ तथा असहाय नागरिकलाई न्यानो लत्ता कपडा वितरण
वर्दिया । पछिल्लो समय तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेसंगै जाडो ह्वात्तै बढेको छ । जाडो बढेसँगै अधिकांश स्थानिय निकायहरुले ज्येष्ठ नागरिकहरुलाई कम्बल तथा न्यानो लत्ता कपडाहरु वितरण गरिरहेका छन । ठाकुरबाबा नगरपालिका वर्दियाले विहिवार नगरपालिकाका विभिन्न वडाका ज्येष्ठ तथा असहाय नागरिकलाई न्यानो लत्ता कपडा बितरण गरिएको नगर प्रमुख रामहरी रिजालले जानकारी दिनुभयो । विभिन्न वडाका वडाध्यक्ष लगायत जनप्रतिनिधिहरु र महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख लगायतको उपस्थितीमा