लागु औषध तस्करीमा पक्राउ परेका बांकेका कलिम बेहना निलम्बन
काठमाण्डौं । सहोदर दाईलाई घरबाट नै लागु औषध सहित पक्राउ गरेको ७ महिना नपुग्दै प्रहरीका सहायक हवल्दार कलिम बेहनालाई लागु औषध ओसार पसार तथा कारोबार गरेको आरोपमा काठमाण्डौं प्रहरीले पक्राउ गरेर निलम्वन गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ दरवन्दी भएका उनी पावरको(उच्च अधिकृत) आडमा प्रहरी प्रधान कार्यालयको उजुरी छानविन महाशाखामा काजमा थिए । बांके घर भएका बेहनाले प्रहरी बर्दिको आडमा तस्करसँग मिलेर रकम मात्र उठाएनन् स्वयम लागु औषध ओसारपसार