रुकुम घटनामा १७ वर्षिया शुष्मा मल्लकाे चरित्र हत्या गर्नेलाइ कारवाही हुनुपर्छ : नायिका रेखा थापा
काठमाण्डाै अार. सापकाेटा गएको शनिबार जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर– ८, सोती गाउँमा भएको घटनामा जाजरकाेट र रुकुम चाैरजहारीका नवराज वि.प., टिकाराम सुनार, गाेविन्द शाही लगायत छ जनाकाे मृत्यु भइसकेकाे छ । घटनाकाे वास्तविकता हालसम्म पनी पहिचान हुन सकेकाे छैन । साेही घटनालाइ लिएर सामाजिक सञ्जालमा केहीले नवराजकी प्रेमिका भनिने एक १७ वर्षिया शुष्मा मल्लकाे चरित्र हत्या गर्न खाेजिएकाे भन्दै नायिका रेखा थापाले दाेसी माथी तत्काल