डीआईजी सरुवा:लुम्बिनीमा जोशी,बागमतीमा राणा


  • डीआईजी सरुवा:लुम्बिनीमा जोशी,बागमतीमा राणा
  • काठमाण्डौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरेको छ ।

    नेपाल सरकार, गृह मन्त्रालयको आज (शुक्रबार) को निर्णयाअनुसार नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) द्वय उमेश राज जोशी र किरण राणाले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन्।



  • नेपाल प्रहरी प्रधान कार्यालयले डीआईजी जोशीलाई लुम्बिनी र राणालाई बागमती प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा गरेको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *