जाजरकोटमा जिप दुर्घटना हुँदा १७ जना घाइते, ३ को अवस्था गम्भिर


  • जाजरकोटमा जिप दुर्घटना हुँदा १७ जना घाइते, ३ को अवस्था गम्भिर
  • विजय सिंह/जाजरकोट । जाजरकोट सदरमुकामबाट भेरी नगरपालिका–६ भ्यारे जान लागेको ग १ ज ७७११ नम्वरको बोलेरो जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था सिकिस्त रहेको प्रहरीले जनाएको छ।

    जाजरकोट नगरपालिका- ६ को गंज जङ्गलमा दुर्घटना भएको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेले बताए। 



  • जिप दुर्घटना भएलगत्तै उद्धारका लागि घटनास्थलमा प्रहरी पुगेर उद्धार गरी १४ जनालाई जिल्ला अस्पताल जाजरकोटमा लगिएको डिएसपी पाण्डेले बताए। 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *