प्रहरीका ७५ जना इन्सपेक्टरहरु डिएसपीमा वढुवा सिफारिस


  • प्रहरीका ७५ जना इन्सपेक्टरहरु डिएसपीमा वढुवा सिफारिस
  • काठमाडौं : नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) हरु प्रहरी नायव उपरिक्षक (डिएसपी) मा वढुवा सिफारिस भएका छन्।



  • माघ २५ गते वसेको बढुवा समिती बैठकको निर्णय अनुसार उनीहरुलाई डिएसपीमा बढुवा सिफारिस गरिएको छ । शुक्रबार तेस्रो लटको बढुवा निकाल्दा पनी चार जना भने छुटेका छन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *