काठमाडौं : नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) हरु प्रहरी नायव उपरिक्षक (डिएसपी) मा वढुवा सिफारिस भएका छन्।

माघ २५ गते वसेको बढुवा समिती बैठकको निर्णय अनुसार उनीहरुलाई डिएसपीमा बढुवा सिफारिस गरिएको छ । शुक्रबार तेस्रो लटको बढुवा निकाल्दा पनी चार जना भने छुटेका छन ।




