नेपालमा विहानै भुकम्पको धक्का


  • नेपालमा विहानै भुकम्पको धक्का
  • काठमाडौं । नेपालमा बिहानै भूकम्पको धक्का महशुस गरिएको छ । बिहान पाँच बजेर ४४ मिनेट आसपासमा भूकम्पको धक्का महशुस गरिएको हाे । भूकम्पको कडा झट्का पश्चिम नेपालमा गरिएको छ । यसको केन्द्र बिन्दु कहाँ भन्ने विस्तृत आउन बाँकी छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *