नेपालमा विहानै भुकम्पको धक्का



काठमाडौं ।
नेपालमा बिहानै भूकम्पको धक्का महशुस गरिएको छ । बिहान पाँच बजेर ४४ मिनेट आसपासमा भूकम्पको धक्का महशुस गरिएको हाे ।
भूकम्पको कडा झट्का पश्चिम नेपालमा गरिएको छ । यसको केन्द्र बिन्दु कहाँ भन्ने विस्तृत आउन बाँकी छ ।