राष्ट्रपतिद्वारा नागरिकता अध्यादेश २०७८ जारी



  • काठमाडौँ  । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधान धारा ११४ (१) बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *