कक्षा १२ को समय तालिका फेरीयो, बिहान ८ बजेदेखि ११ बजेसम्म हुने


  • कक्षा १२ को समय तालिका फेरीयो, बिहान ८ बजेदेखि ११ बजेसम्म हुने
  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा समय तालिका परिवर्तन गरेको छ । जेठ १६ गतेदेखि २५ गतेसम्म हुने परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्मका लागि निर्धारण गरिएको थियो । तर परीक्षा बोर्डले समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेसम्म हुने जनाएको छ । विभिन्न सरोकारवाला निकायसँगको परामर्शपछि परीक्षा समय तालिका परिवर्तन गरिएको बोर्डले जनाएको छ ।  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *