
आयल निगमले ६० जना कर्मचारी माग्यो



काठमाडौं ।
नेपाल आयल निगमले विभिन्न रिक्त पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
निगमले शुक्रवार एक सूचना जारी गर्दै विभिन्न पदमा ६० जनाकाे विज्ञापन खुलाएको हो ।
इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।
