दाङको क्षेत्र नम्बर ३ मा कोमल वलीको अग्रता



दाङ ।
दाङको क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अग्रता कायम राखेको छ । प्रतिनिधिसभा सदस्यको ३०६ मत गन्दा नेकपा एमालेका उम्मेदवार कोमल वलीले १२८ मत ल्याएकी छन् ।
त्यस्तै, दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले ११३ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ३९ मत पाएका छन् ।