काठमाडौं ३ बाट प्रदेशसभा सदस्यमा लामाको जित निश्चित



काठमाडौं ।
काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार छिरिङ दोर्जे लामा निर्वाचित हुने निश्चित भएको छ ।
प्रदेश क्षेत्र १ मा मत गणना अन्तिम चरणमा पुगेको छ । तर गणना हुन बाँकीमतभन्दा बढी उनले अग्रता लिइसकेका छन् ।