बझाङबाट एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित, ऐन महर पराजित



बझाङ ।
बझाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित भएका छन् ।
उनले २८ हजार १४३ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ऐन महरले २७ हजार १४५ मत पाएका छन् ।