रुपन्देही ३ मा दीपक बोहोराको अग्रता कायमै, पछि परे गृहमन्त्री खाण



रुपन्देही ।
रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री एव नेपाली काँग्रेसका उम्मेदवार बालकृष्ण खाण पछि परेका छन् ।
निर्वाचन कार्यालयको पछिल्लो परिणाम अनुसार राप्रपाका दीपक वोहोराले ३२ हजार ८४८ मत प्राप्त गरेका छन् । खाणले ३१ हजार ६ मत प्राप्त गरेका छन्।