एमालेलाई हराउँदै दोलखामा माओवादीका कार्की विजयी



काठमाडौं ।
दोलखा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् ।माओवादीका उम्मेदवार कार्की ३६ हजार ७९५ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४८१ मत प्राप्त गरे । शिवाकोटीभन्दा कार्की ५१८ मतले मराजित भएका हुन् ।