अस्पतालको तेस्रो तलाबाट खसेर एक महिलाको मृत्यु


  • अस्पतालको तेस्रो तलाबाट खसेर एक महिलाको मृत्यु
  • कास्की । पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालको तेस्रो तलाबाट खसेर एक महिलाको ज्यान गएको छ ।
    बिरामी भेट्न गएकी पोखरा महानगरपालिका १८ सराङकोट घर भएकी ६५ वर्षकी धनसरी घर्ती मगरको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । मुटुको समस्या भएर उपचाररत छोरी पूर्णकुमारी घर्तीको हेरचाहका लागि अस्पताल गएको बेला छतबाट खसेर उनको मृत्यु गएको प्रहरीले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *