मन्त्रिपरिषद् विस्तार सहमति नजिक : प्रधानमन्त्री प्रचण्ड


  • मन्त्रिपरिषद् विस्तार सहमति नजिक : प्रधानमन्त्री प्रचण्ड
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारमा एमालेका अध्यक्ष केपी शर्मा ओली र आफू सहमति नजिक रहेको बताएका छन् ।
    शनिबार सञ्चारमाध्यमका सम्पादकसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले संघीय सरकार र प्रदेश सरकारको मन्त्री भागबन्डा सहमति नजिक रहेको बताएका हुन् । शनिबार बिहान पनि एमाले अध्यक्ष ओलीसँग भेट भएको र सहमतिको नजिक पुगेको उनले बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *