मेयर बालेन साहविरुद्ध प्रदर्शनको तयारी



काठमाडौं ।
उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध धर्ना एवं प्रदर्शन गर्ने भएको छ ।
काठमाडौंको माइतीघर मण्डलामा १५ माघमा मेयर बालेनविरुद्ध प्रदर्शन र धर्ना हुन लागेको समितिका संयोजक सुमन सायमीले जानकारी दिए ।
बालेन साह स्वेच्छाचारी एवै निरंकुश बन्दै गएका कारण उनी विरुद्ध आन्दोलनको तयारी गरिएको समितिले जनाएको छ ।
बालेन साह स्वेच्छाचारी एवै निरंकुश बन्दै गएका कारण उनी विरुद्ध आन्दोलनको तयारी गरिएको समितिले जनाएको छ ।