‘आरआरआर’को ‘नाटु नाटु’ ओस्कर अवार्डको मनोनयनमा पर्यो



काठमाडौं ।
भारतीय फिल्म ‘आरआरआर’को गीत ‘नाटु नाटु’ बोलको गीत ९५ औं संस्करणको ओस्कार अवार्डमा मानोनित भएको छ।
‘नाटु नाटु’ बोलको तेलुगु गीतमा एम एम कीराभानीको संगीत, चन्द्रबोसको शब्द र राहुल सिप्लीजंग र कला भैरभाको स्वर छ।