रवि लामछानेको मुद्धामा बहस सकियो, आजै फैसला



काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दाको बहस सकिएको छ । लामिछानेको नागरिकता विवादमाथिको रिटमा आज (शुक्रबार) सुनुवाइ सकिएको हो ।
गृहमन्त्री लामिछानेको पक्षका बहस गर्ने एक कानुन व्यवसायीले आजै फैसला आउन सक्ने बताए ।