नेपाल-भारत परराष्ट्र सचिवस्तरीय बैठक सकियो


  • नेपाल-भारत परराष्ट्र सचिवस्तरीय बैठक सकियो
  • काठमाडौं । नेपाल–भारत सचिवस्तरीय बैठक सम्पन्न भएको छ। परराष्ट्र सचिव भरतराज पौड्याल र भारतीय विदेशसचिव विनयमोहन क्वात्राबीच काठमाडौंस्थित होटल याक एण्ड एतीमा द्विपक्षीय वार्ता भएको हो । बैठकमा दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न सहमत भएको बताइएको छ । भारतीय विदेश सचिव क्वात्रा पराराष्ट्र सचिव पौड्यालको औपचारिक निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आज बिहान काठमाडौं आइपुगेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *